काभ्रेपलाञ्चोक

  • भूकम्प पीडितको प्रश्न : ६ महिनासम्म हाम्रा गुनासो किन सुनिएन?

    पेमा लामा- धुलिखेल : लाभग्राहीमा आफ्नो नाम नपरेपछि भूकम्प पीडितले गुनासो गरेको ६ महिनासम्म सुनुवाई भएको छैन। ‘गुनासो भरेर पठाएको छ महिना बितिसक्यो, अझै पनि हाम्रो सुनुवाई भएको छैन, खोई हाम्रो सुनुवाई ?’ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले माघ ४ ...

  • केयूका विद्यार्थीहरुले भोलि आईटी मिट गर्ने

    काभ्रे : काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले शुक्रबार आईटी मिट गर्ने भएका छन्। विश्वविद्यालयका बीआईटी चौथो ब्याचका विद्यार्थीहरुले भोलिबाट तीन दिनको लागि आईटी मिट गर्न लागेको काठमाडौं विश्व विद्यालय कम्प्युटर क्लबका संरक्षक डा. मनिष पोख्रेलले जानकारी दिए। कार्य...

  • काभ्रे जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    काभ्रे : डाँडापारीस्थित घर्तिछापमा भएको जीप दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। घाइतेहरुको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भैरहेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङले जानकारी दिए।  ...

  • काभ्रेको डाँडापारी जिप दुर्घटना, उद्दारका लागि हेलिकोप्टर पठाउने तयारी

    पेमा लामा- काभ्रे : काभ्रेको डाँडापारी घर्तीछापमा जिप दुर्घटना भएको छ। डाडापारी तामाङ ल्होसारको कार्यक्रममा सहभागी भएर फर्किदै गरेको जिल्ला कृषि विकास कार्यालयको बा १ झ ५४०८ नम्बरको गाडी घर्तीछाप ८ मैनचारमा पल्टेको हो। दुर्घटनामा कृषि कार्यालय प्रमुख दुर्गा ...

  • काभ्रेमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    - पेमा लामा काभ्रे : ट्रिपरको ठक्करबाट काभ्रेमा गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपाबाट नेपालथोकतर्फ जाँदै गरेको बा ४ ख ४७१४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ६९२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १६ वर्षीय अजय लामाको मृत्यु भए...

  • पानीको अभावमा पुनर्निमाणको काम अलपत्र

    पेमा लामा काभ्रे : कातिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानीको ब्यवस्थापन गर्दैमा बित्छ। खानेपानी लिनका लागि उनी घण्टौसम्म लाइनमा बस्छिन्।  ‘धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घण्टा देखि डेढ घ...

  • केयूमा उपकुलपति नियुक्त गर्न अनेरास्ववियुको २४ घण्टे अल्टिमेटम

    काभ्रे : काठमाडौ विश्वविद्यालयमा लामो समयसम्म उपकुलपति नियुक्ति नभएको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठनले आन्दोलन सुरु गरेको छ। आइतबार अनेरास्ववियुले काठमाडौं विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो। अनेरास्ववियुकी अध्यक्ष नविना लाम...

  • टहराको विद्यालयमा पढ्न बाध्य विद्यार्थीलाई पोशाक वितरण

    धुलिखेल ; मुख्य सडकबाट करिब १ घण्टा उकालो चढेपछि पुगिने काभ्रेपलाञ्चोक जिल्लाको ज्याम्दी गाविस–८, स्थित श्री गणेश प्राथमिक विद्यालय धैरेनीका विद्यार्थीहरु पुसको मध्य जाडोमा पनि न्यानो लुगा लगाउन पाएको थिएनन्। भूकम्पको कारण विद्यालय भत्किएपछि टहरामा पढ्न बाध्य वि...

  • संविधान संशोधन विधेयक पारित हुन्छ : देउवा

    काभ्रे : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन्।  शनिबार नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ अन्तर्गत कोसीपारीका ९ वटा गाउँ कार्य समितिले संयुक्त रुपमा गोठपानीमा आयोजना गरेको आमसभामा ...

  • तिमाल बृहत खानेपानी आयोजनाको काम तीव्र गतिमा

    पेमा लामा काभ्रे : खानेपानीको हाहाकार रहेको तिमाल क्षेत्रका वासिन्दाहरुको लागि खानेपानी आपुर्ति गर्न बनेको तिमाल बृहत खानेपानी आयोजनाको काम तीब्र गतिमा अगाडि बढिरहेको छ। पूर्व राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज)को अगुवाईमा भएको उक्त खानेपानी आयोजनाले अहि...

  • लक्ष्मी परियारका श्रीमान सहित तीनजनालाई थुनामा राख्न आदेश

    काभ्रेपलाञ्चोक  : काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ। ...

  • सीमांकन बाहेकमा सहमत छौं : योगेश भट्टराई

    पुस : नेकपा एमालेका सचिव योगेश भट्टराईले सीमांकनबाहेक संविधान संशोधन विधेयकमा रहेका अन्य विषयमा एमाले सहमत रहेको बताएका छन्। एमालेसहितका ९ विपक्षी दलले पुस २२ गते गर्न लागेको प्रदर्शनको तयारीका लागि मंगलबार काभ्रेको बनेपा आएका भट्टराईले संशोधन विधेयकबाट सीमा...

  • काभ्रेको ढुंखर्कमा हिमपात, भूकम्प पीडित आगोको भरमा

    पेमा लामा- काभ्रे : शनिबार बढेको चिसोका कारण काभ्रेका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। ३ हजार २१ सय मिटर उचाइमा रहेको ढुंखर्क गाविसको बेथानचोक, नारायणस्थान र आसपासका क्षेत्रमा आइतबार दिउँसो हिमपात भएको हो। हिमपातका कारण यहाँका भूकम्प पीडितहरु अस्थाय...

  • पाँचखालका भूकम्पपीडितले परिचयपत्र पाएनन्

    काभ्रे : भूकम्प गएको २० महिना बितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउन सकेका छैनन्। उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ। परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँद...

  • आइजी कपको उपाधि नेपाल प्रहरीलाई

    काभ्रे : नेपाल प्रहरी स्कुल साँगामा भएको २४ औ आइजिपि रनिङ ट्रफि फुटवलको उपाधि आयोजक टिम नेपाल प्रहरी स्कुल साँगाले जितेको छ।  ललितपुरको लिटल एन्जिल्स बोर्डिङ स्कुललाई ४–० ले  पराजित गर्दै आयोजक प्रहरी स्कुल साँगाले उपाधि जितेको हो। नेपाल प्रहरी...

  • जिल्ला मालपोत कार्यालय काभ्रेमा पहिलो पटक अनलाइनबाट काम सुरु

    पेमा लामा- काभ्रे : जिल्ला मालपोत कार्यालयलले काभ्रेले पहिलो पटक अनलाइन प्रणालीबाट आफ्नो सेवा सुरु गरेको छ। भूमिसुधार तथा व्यवस्थापन विभागका सचिव मोहनकृष्ण सापकोटाले रविओपी गाविस-५ का ८५ वर्षीयका टिकाराम तामाङलाई लालपुर्जा हस्तान्तरण गर्दै अनलाइन प्रणाली सेवा...

  • टिप्पर पल्टिएर थिच्दा एकको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ तीनपिप्लेमा सोमबार टिपरले थिचेर एक शिक्षकको मृत्यु भएको छ।  काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नं को टिपर पल्टिएर थिचिँदा पात्लेखेतगाविस स्थित ठाकुर निमाविमा कार्यरत शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएक...

  • टिपरको ठक्करले एक शिक्षकको मृत्यु, अर्का घाइते

    काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाचँखाल नगरपालिका ४ तिनपिप्लेमा सोमबार दिउँसो टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बढी लोड भएका कारण ब्रेक फेल भएर बा ३ ख ६६६९ नम्वरको टिपर पल्टिदा बाटोमा बसिरहेका स्थानीय ठाकुर निमाविका शिक्षक कृष्ण त्रिपाठीको मृत्यू भ...

  • अधुरो सपनाको लोकार्पण

    काभ्रे :  उपन्यासकार हरि कटुवालको उपन्यास अधुरो सपनाको लोकार्पण गरिएको छ। शनिबार काभ्रेको सदरमुकाम धुलिखेलमा साहित्यकार युवराज नयाँघरे र प्रमुख कार्यकारी अधिकृत वासुदेव भेटवालले संयुक्त रूपमा कटुवालको उपन्यास लोकार्पण गरेका हुन्। मिडिया सोलुसन प्रा.लीको ...

  • लक्ष्मी मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धानको माग गर्दै महिला अधिकारकर्मीले बुझाए ज्ञापनपत्र

    काभ्रे : गत मंसिर २० गते सानो वाङ्थली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारलाई 'पोलमा बाँधेर मलमूत्र खुवाएको' विषयमा निष्पक्ष छानविन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]