कालिकोट

  • कालीकोटका आठ पालिकामा पुग्यो बिजुली

    मान्म : कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ।  नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए। ...

  • कालिकोटमा जिप दुर्घटना, चालकको मृत्यु

    काठमाडौं : कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगाडमा मंगलबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाजुराबाट कालिकोट आउने क्रममा ग १ ज ५७९५ नम्बरको जीप सान्नित्रिवेणी गाउँपालिकाको सिस्नेगाडमा बिहान ३ बजे दुर्घटना हुँदा चालक सक्कल शाहीको घटनास्थलमै मृत्यु ...

  • बडिमालिकामा तीर्थयात्रा शुरु

    मान्म : कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धाममा तीर्थयात्रा शुरु भएको छ।  हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोट...

  • विद्यालयमा अज्ञात रोग, एक विद्यार्थीको मृत्यु

    मान्म : कालिकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्रीमहादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले एक विद्यार्थीको मृत्यु भएको छ। विद्यालयका एक तिहाइभन्दा बढी विद्यार्थी बिरामी छन्। सामान्य रोग भनेर बेवास्ता गर्दा कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापा...

  • शिकारीको गोली लागेर घाइते किशोरीको मृत्यु

    मान्म : कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया एलिसा सहकारीको मृत्यु भएको हो।  जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय शिकारीको गोली लागेर सहकारी घाइते भएक...

  • कालिकोटको पचालझरना गाउँपालिकामा खोलियो नुन डिपो

    मान्म : कालिकोटको पचालझरना गाउँपालिका–८ को भैँसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ। नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपो स्थापना गरिएको हो। आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यल...

  • बीस वर्ष पुगेपछि विवाह गरे दश हजार रुपैयाँ पुरस्कार

    मान्म : कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार दिने निर्णय गरेको हो। बालविवाहका घटना बढ्दै जा...

  • नगरपालिकाको गाडी ६ महिनादेखि बाटोमा बेवारिसे

    सुर्खेत : कालिकोटको रास्कोट नगरपालिकाले आफ्नो सवारीसाधन ६ महिनादेखि बेवारिसे छाडेको छ। नगरपालिकाको बा १ झ ६४२२ नम्बरको सरकारी प्लेटको गाडी खाँडाचक्र नगरपालिका २ को झाम्ला मोडमा बेवारिसे ​ अवस्थामा छाडिएको हो।  सुर्खेत–जुम्ला सडकखण्डको सेरीघाटको...

  • कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    मान्म :  मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जीप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घ...

  • कालिकोटको तिलागुफा नगरपालिकामा कांग्रेसका उपाध्याय विजयी

    कालिकोट : नेकपा माओवादीको गढ मानिने कालिकोटको तिलागुफा नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर माओवादीलाई पराजित गरेका छन्। नेपाली कांग्रेसका शंकर प्रसाद उपाध्याय विजयी भएका छन्। उनले २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रति...

  • कालीकोटमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

    कालीकोट : नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा ५ ख ४६४३ नं को मिनी ट्रक कोटवाडामा दुर्घटना भएको हो। दुर्घटनामा परी मिनी ट्रकमा सवार नरहरीन...

  • पशुपालक किसानलाई गोठालो भत्ता

    कालीकोट : कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ। पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दि...

  • कर्णाली प्रदेशका कृषिमन्त्री शाहीविरुद्ध बलात्कार आरोप !

    कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीमाथि बलात्कार आरोप लागेको छ। प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कूर्मराज शाहीमाथि तत्कालीन स्वकीय सचिवकी पत्नीलाई यौन दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको छ। प्रहरीको सम्पर्कमा पुगेका पीडितहर...

  • कालिकोटमा अक्सिजन सिलिन्डर बोकेको ट्रक दुर्घटना, २ जनाको घटनास्थलमै मुत्यु

    कालिकोट :  कालिकोट जिल्लाको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै निधन भएको छ। सुर्खेतदेखि जुम्ला आउँदै गरेको ना७ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा गाडीचालक र गाडीधनीको मृत्यु भएको हो।  स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ला...

  • नरहरिनाथ हुँदै सदरमुकाम मान्म जोड्ने केबुलकार बन्ने

    कालिकोट : नरहरिनाथ गाउँपालिका-१ को कोडवाडा हुँदै सदरमुकाम मान्म जोड्ने केबुलकार बन्ने भएको छ।  सोमबार केबलकारको सम्भाव्यता अध्ययनको छलफल कार्यक्रम सम्पन्न भएको छ। कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेश राजधानी सुर्खेतमा...

  • कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

    कालीकोट : जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटले प्लान्ट जडान गरेको जानकारी दिए। अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने निमित्त स्वास्थ्य सेवा व्...

  • कालीकोटमा कोरोना परीक्षणको दायरा बढाइने

    कालीकोट : कालीकोटका नौवटा स्थानीय तहमा कोरोना भाइरसको परीक्षणको दायरा बढाइने भएको छ। जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो। कोरोना संक्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भए...

  • रास्कोट रंगशाला : माटो फाल्नै एक करोड बजेट, बन्‍ने नबन्‍ने टुंगो छैन

    कालिकोट : रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ। प्रत्येक वर्ष रंगशालाको नाममा बजेट आए पनि  नेताका आसेपासेले काम नगरी बिल भर्पाइ गरिदिने पाइएको छ।  पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन ...

  • कालिकोट एमाले विवादमा : अध्यक्ष शाहीसँग स्पष्टीकरण माग

    कालिकोट : नेकपा एमाले कालिकोटको पदाधिकारी बैठकले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही (नेशनल) सँग लिखित स्पष्टीकरण मागेको छ।  पार्टीमा लामो योगदान दिएर निर्वाचित जनप्रतिनिधिसहित जिम्मेवार नेताहरुलाई विधानविपरीत स्वेच्छाचारी ढंगले स्पष्टीकरण सोधेको भन्दै बैठकले प...

  • कालिकोट एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिसँग माग्यो स्पष्टीकरण

    कालिकोट : नेकपा (एमाले) कालिकोटले पार्टीविपरीत गतिविधि गरेको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोधेको छ।  नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष नगेन्द्र शाही (नेशनलले) शुभकालिका गाउँपालिका अध्यक्ष खडान्द चौलगाइँ, सोही गाउँपालिका उपाध्यक्ष पम्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]