कालिकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी
कालिकोट : आइतबार (आज) देखि कालिकोटमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ। विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको ...