कपिलवस्तु

  • कर संकलन नीतिले साना व्यवसायी मारमा परेको कपिलवस्तुका व्यवसायीको गुनासो

    कपिलवस्तु : सरकारले अंगिकार गरेको कर संकलन नीतिले साना व्यवसायी मारमा पर्ने गरेको गुनासो व्यवसायीहरुले गरेका छन्। उनीहरुले साना व्यवसायी र ठूला व्यवसायीलाई हेरेर सरकारले दुई थरीका कर नीति ल्याउनुपर्ने माग गरेका छन्। आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख श...

  • पर्यटकीय गन्तव्य बन्दै जगदीशपुर ताल,‌ संरक्षणमा जुटे गाउँले

    भुपाल थापा- कपिलवस्तु : सदरमुकाम तौलिहवादेखि ९ किलोेमिटर उत्तरमा रहेको निग्लिहवास्थित जगदीशपुर ताल पर्यटकीय गन्तव्यको पहिचान बनाउने क्रममा छ। तालमा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न र मनोरञ्जन लिन आउने गरेका छन्। सन् २००३ सेप्टेम्बरमा रामसार सूचीमा सूची...

  • कपिलवस्तुमा ब्राउन सुगर सहित २ जना पक्राउ

    कपिलवस्तु : कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। पक्...

  • पत्नीको मृत्युपछि फरार युवक दुई दिनपछि पक्राउ

    कपिलवस्तु :  पत्नीको हत्या आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१० सडवाका २२ बर्षीय रामशंकर पासीलाई पक्राउ गरेको छ। पुस २२ गते बिहान पत्नी २२ बर्षीय पुनिता पासीको मृत्यु भएपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। पत्नीलाई पेटको समस्याले मृत्यु भएको...

  • शितलहरका कारण कपिलवस्तुको जनजीवन प्रभावित, किसान र गरिब मर्कामा

    भुपाल थापा कपिलवस्तु : साता दिनदेखि सुरु भएको शितलहरका कारण कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित भएको छ। बिहानैबाट चल्ने चिसो हावा तथा बाक्लो हुस्सुका कारण ग्रामिण तथा शहरी क्षेत्रको जनजीवन प्रभावित छ।  सडकमा सवारी साधनको संख्या निकै कम भएको छ। ...

  • चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय बन्द

    कपिलवस्तु : लगातारको शीतलहर र हुस्सुका कारण जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन्। सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभा वले समस्या सिर्जना हुन थालेपछि आएत...

  • कपिलवस्तुको कृष्णनगरमा गोली चल्यो, दुई प्रहरी घाइते

    भुपाल थापा कपिलबस्तु : कपिलवस्तुको प्रमुख ब्यापारिक नाका कृष्णनगरमा गोली चल्दा नेपाल प्रहरीका दुई सुरक्षाकर्मी घाइते भएका छन्। कृष्णनगर स्थित मुल लिंकगेटबाट पाँच सय मिटर पश्चिममा दशगजा क्षेत्रमा ड्युटिमा खटिएका प्रहरी हबल्दार कर्णबहादुर पुन मगर र जवान मोहन श्...

  • संविधान संशोधन प्रस्तावको विरोधमा कपिलवस्तुमा जुलस

    कपिलवस्तु : संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी राजनैतिक दलका कार्यकर्ताले बुधबार कपिलवस्तुमा प्रदर्शन गरेका छन्। जिल्लाको पुर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा सयौंको संख्यामा उपस्थित भएका महिलाले थाल ठटाउंदै संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग माग ग...

  • कपिलवस्तुमा आन्दोलनको नयाँ कार्यक्रम : थाल ठटाउनेदेखि सपथ ग्रहणसम्म

    कपिलवस्तु : संविधान संशोधन विधेयकको विरोधमा आन्दोलन भइरहेको कपिलवस्तुमा राजनीतिक दलका नेता र कार्यकर्ताले अब रचनात्मक आन्दोलन गर्ने भएका छन्। संयुक्त संघर्ष समिति कपिलवस्तुले सोमबार दिउँसो सदरमुकाम तौलिहवामा पत्रकार सम्मेलन गरी बन्द हड्तालजस्ता कार्यक्रम नराखी रचनात्मक...

  • संविधान संशोधन नगरी स्थानीय चुनाव हुदैन  : उपेन्द्र यादव

    कपिलवस्तु : संघीय समावजादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन तत्काल गर्नु ठीक नहुने बताएका छन्। राष्ट्रिय स्तरका समस्या समाधान नगरी गरिने निर्वाचन मधेसीहरुको लागि अस्वीकार्य हुने उनले बताए। शनिबार कपिलवस्तुको तौलिहवामा संघीय प्रेस फोरम नेपा...

  • एमालेले राष्ट्रियताको आडमा गणतन्त्र र संघीयता समाप्त पार्न खोज्दैछ : उपेन्द्र यादव

    कपिलवस्तु : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्। एमालेको राष्ट्रियता पञ्चायतकालीन भएको टिप्पणी गर्दै अध्यक्ष यादवले उसले संघीयता र गणतन्त्र...

  • कपिलवस्तु सदरमुकाममा निषेधित क्षेत्र घोषणा

    बुटवल : संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रसाशनले  कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा आइतबार रा...

  • फोरम लोकतान्त्रिकका उपाध्यक्षसहित तीन सयले दिए राजीनामा

    बुटवल : मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टीबाट राजीनामा दिएका छन्।  आइतबार गृह जिल्ला कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गरी उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरे। ...

  • कपिलवस्तुमा सुरु भयो ५०० र १००० दरका भारु साट्ने ब्यवस्था

    काठमाडौं : भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको दुई सातापछि मात्र कपिलवस्तुमा भारु नोट साट्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाले सर्वसाधारणलाई नोट साट्ने व्यवस्था मिलाएको हो। बैकले भारतीय नोट साट्ने व्यवस्था मिलाएसँगै कप...

  • कपिलवस्तुमा बस दुर्घटना, १९ घाइते

    भुपाल थापा कपिलवस्तु : भैरहवा-तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तुको दोहनीमा बस दुर्घटनामा १९ जना घाइते भएका छन्।  रुपन्देहीको भैरहवाबाट कपिलवस्तुको तौलिहवातर्फ आउँदै गरेको लु १ ख ७०९७ नम्बरको बस शुक्रबार दिउँसो बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको ...

  • विद्युतको पोलमा स्कुटर ठोक्किँदा एकको मृ्त्यु

    भुपाल थापा कपिलवस्तु : कपिलवस्तुको तौलिहवा-जितपुर सडकखण्डको जहदी चोकमा स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।  जहदी चोक नजिकको मोडमा आफैले चलाएको लु २९ प ५७०० नम्बरको स्कुटर अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा प्युठान जिल्ला खलंङ्गा-२ की २८ वर्षीय...

  • वाणगङ्गा र चीनको छिचौबीच भगिनी सम्बन्ध

    कपिलवस्तु : चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ।  चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीचको सम्बन्ध स्थापित गर्न आफूहरु पनि तत्पर रहेको चीनको आन्हुइ प्रान्त सरकारका उपप्रमुख सोएओ गुहोईले बताए।&nb...

  • बस र एम्बुलेन्स ठोक्किँदा कपिलवस्तुमा दुईको मृत्यु

    कपिलवस्तु : बुङ्चीमा शनिबार बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद ...

  • कपिलवस्तुमा ‘सुनौलो हजार दिन सञ्चार अभियान’ सुरु

    कपिलवस्तु : कपिलवस्तुमा पोषणको स्थितीमा सुधार ल्याउन सुनौलो हजार दिन सञ्चार अभियान सुरु भएको छ। पोषणको स्थितीमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रको मात्र नभई शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाई , स्थानिय विकास र महिला तथा बालबालिका कार्यालय जस्ता निकायहरुको पनि महत्व...

  • कपिलबस्तुमा नुनको कालोबजारीः २० रुपैयाँ पोका नुनको २०० माग्दै व्यापारी?

    भुपाल थापा- कपिलबस्तु : कपिलवस्तुका विभिन्न स्थानमा रहेका थोक तथा खुद्रा ब्यापारीहरुले नुनको अभाव भएको अफवाह फैलाएका छन्। शनिबार बिहानैदेखि तौलिहवा, पकडी, डुमरा, चाकरचौडा, गोरुसिंगे, चन्द्रौटा तथा कृष्णनगरका किराना पसलले नुन लुकाएपछि ५ गुणा बढी मूल्य तिरे...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]