महोत्तरी

  • वासन्ती नवरात्रको अन्तिम दिन आज मिथिलाञ्चलमा उत्सव

    महोत्तरी : वासन्ती नवरात्रको अन्तिम दिन रामनवमीको अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन्। यस  अवसरमा रामजानकी मन्दिरमा रामायण र  श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ। श्रीराम चरित्र वर्णन ...

  • उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भयो ‘चैती छठ’

    काठमाडौं : मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ।  पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँद...

  • मिथिलाञ्चलमा चैते छठ शुरु

    महोत्तरी : मिथिलाञ्चलमा चैते छठ शुरु भएको छ। शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा धुमधामका साथ छठोत्सव मनाइन्छ।  छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्...

  • मिथिलाका शक्तिपीठमा वासन्ती नवरात्रको रौनक

    काठमाडौं : चैत्र शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र शुरु भएको छ। मिथिला क्षेत्रमा ​नवरात्रको पहिलो दिन शक्तिपीठमा कलश स्थापना गरेर जमरा राखिँदै छ । शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। वासन्ती नवरात्रमा पनि शारदीयजस्तै कन्या कुमारीले नदी र तलाउबाट...

  • मिथिलामा सोमवती अमावस्या मनाइँदै

    महोत्तरी : मिथिलाक्षेत्रमा सोमवती अमावस्या पर्व मनाइँदैछ ।  बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव सर पोखरीमा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालु खचाखच ...

  • प्रधानमन्त्रीसँग भेटेपछि जग्गा फिर्ता हुने सुकुम्बासीको आश

    महोत्तरी : आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पला...

  • मिथिलाञ्चलमा वसन्तपञ्चमी : हलो र गोरु पूजा गरियो

    जलेश्वर :  वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले  हलो र गोरुको पूजा गरेका छन्। यहाँका किसानले वसन्तपञ्चमीलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्छन्। गोरुलाई नुहाई आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चा...

  • हिउँदे वर्षा नहुँदा किसान चिन्तित

    महोत्तरी : माघको दोस्रो साता बित्नै लाग्दासमेत हिउँदै वर्षा नहुँदा किसान चिन्तित छन्। चिसोले खेतबारीमा लगाइएका बाली कक्रिँदै गएका छन्। ‘हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन’, महोत्तरीको बलवा–१० धमौराका हासिम राइनले भने, ‘एकपटक पानी...

  • प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

    महोत्तरी : नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ। सोमबार राति उनको निधन भएको हो।  महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। पञ्चायतकालमा किशो...

  • महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट गरियो

    जलेश्वर : महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलकाती बिरुवा फँडानी गरेको हो। बहेडाको वनमा लुकाएर गाँज...

  • महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

    बर्दिवास : न्यूनतम तापक्रम घटेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन्।  अचानक चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी  बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए। अहिले दैनिकजसो सरदर ३०–४० जना श्वा...

  • भाग्न खोजेपछि दुई डाँका आरोपीमाथि प्रहरीले गोली चलायो, गम्भीर घाइते

    जलेश्वर : महोत्तरीमा प्रहरीको गोली लागी दुई डाँका आरोपी घाइते भएका छन्। गएराति पक्राउ परेका दुई डाँका आरोपी प्रहरीको गाडीबाट भागेपछि गोली चलाइएको हो। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।  उनीहरू सर्लाहीको लालबन्दी नगरपालिका–२...

  • जितिया पर्वमा आज निराहार व्रत

    महोत्तरी : मिथिलाका महिलाले शुक्रबार जितिया पर्वको निराहार व्रत शुरु  छन्। आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै व्रत शुरु भएको हो। मध्यरातअघि ‘ओगटन’  (दर) खाएर व्रत शुरु गरेका मिथिलानीले अब...

  • मिथिलाञ्चलमा जितिया पर्वको रौनक, फोटो

    जनकपुरधाम : मिथिलाञ्चलमा जितिया पर्व शुरु भएको छ। पुत्रप्राप्ति सन्तानको दीर्घजीवन तथा पारिवारिक सुखशान्तिको कामना गर्दै  जितिया पर्व मनाउन लागिएको हो। जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो। ...

  • मिथिलाञ्चलमा जितिया पर्व शुरु

    जलेश्वर : मिथिलाञ्चलमा जितिया पर्व शुरु भएको छ। पुत्रप्राप्ति सन्तानको दीर्घजीवन तथा पारिवारिक सुखशान्तिको कामना गर्दै  जितिया पर्व मनाउन लागिएको हो। जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो। व्रत बस्नु अघि ...

  • मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

    महोत्तरी : मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ।  महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन्।  श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि शुरु भएपछि व्रत बस्ने र मध्यरातमा श्...

  • स्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं : सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेका ठूलो परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले महोत्तरीबाट भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायतका २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट स्रोत नखुलेको २६ लाख...

  • महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता

    महोत्तरी  :सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मंगलबार साँझमरहा खोलाले बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला ...

  • एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

    महोत्तरी : महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार राज्य मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन्। साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत...

  • ट्र्याक्टरमा ठोक्किँदा साइकल यात्रीको मृत्यु

    काठमाडौं : माई स्थान समसी सडक खण्डस्थित गौशाला– ४ रजखोर गाउँमा शनिवार राति  सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गौशाला नपा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ।  गौशालाबाट इलेक्ट्रिक साइकल चढेर प...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]