मकवानपुर

  • मकवानपुरका ३ हजार घर पहिरोको जोखिममा, वर्षाअघि नै सार्नुपर्ने

    हेटौंडा : २०७२ वैशाखको भूकम्पका कारण मकवानपुरको ३ हजार २३ घरधुरी पहिरोको उच्च जोखिममा परेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार जिल्लाको १६ गाविस, हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाका गरी २९ गाउँका ३ हजार २३ घरधुरी  पहिरोको उच्च जोखिममा रहेका ...

  • 'पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा ल्याउनुपर्छ'

    हेटौंडा :  थाहा खबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा ल्याउन भुमिका निर्वाह गर्नुपर्ने बताएका छन्। रेडियो थाहा सञ्चार हेटौंडाको ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘पत्रकारिताः विगत, वर्तमान र भविष्य’ विषयक अन्तर्क्...

  • रेडियो थाहासञ्चारको वार्षिक उत्सवमा साइकल र्‍याली

    हेटौंडा : रेडियो थाहा सञ्चार ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार साइकल र्‍याली गरिएको छ। “स्वास्थ्यको लागि साइकल, पर्यावरणको लागि साइकल” भन्ने नारा सहित हेटौंडाको बुद्ध चोकबाट सुरु भएको...

  • मकवानपुरलाई लोडसेडिङ मुक्त बनाउन माग गर्दै हस्ताक्षर संकलन

    हेटौंडा : मकवानपुर जिल्लालाई लोडसेडिङ मुक्त बनाउन माग गर्दै युवा संघ नेपाल मकवानपुरले हस्ताक्षर संकलन सुरु गरेको छ। मकवानपुर जिल्लाबाटै उत्पादन हुने विद्युत आयात गर्ने छिमेकी जिल्लाहरु लोडसेडिङ मुक्त भैसकेको अवस्थामा मकवानपुर लोडसेडिङ मुक्त हुन अत्यावश्यक युवा संघका ...

  • गाउँमा बाटो पुर्‍याउन जुट्यो राक्सिङका चेपाङ समुदाय

    मकवानपुर : गाउँमा मोटरबाटो पुर्‍याउन स्थानीय राक्सिराङ गाविसका चेपाङ समुदाय अाफै‌ं जुटेका छन्। महेन्द्र राजमार्गअन्तर्गत  मनहरीबाट राक्सिराङ गाविस–८ स्थित जिर्खीडाँडा, सानोलापुर हुँदै गाविस कार्यालयसम्म जोड्नेगरी मोटरबाटो निर्माण कार्...

  • मकवानपुरबाट लागुऔषधसहित २ पक्राउ

    मकवानपुर : जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। सर्लाहीबाट काठमाडौं जाँदै गरेको  बा. ३७ प. ३७६४ नम्बरको मोटरसाइकल प्रहरीले मकवानपुरको सिस्नेरी वडा नम्बर २ मा जाँच गर्ने क्रममा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरे...

  • मकवानपुरमा संस्थागत विद्यालयले जथाभावी शुल्क बढाउन नपाउने

    मकवानपुर : जिल्ला शिक्षा कार्यालय मकवानपुरले विद्यार्थी भर्ना शुल्क निर्धारण गर्नुभन्दा पहिले प्रस्ताव पेस गर्नको लागि मकवानपुरका सम्पूर्ण संस्थागत विद्यालयलाई निर्देशन दिएको छ। संस्थागत विद्यालयले मनलाग्दो शुल्क उठाएको भन्दै जनस्तरबाट व्यापक विरोध तथा गुनासो आएपछि जिल्ला शि...

  • प्रमुख दलका कारण निर्वाचनमा ढिलाई भो : बाबुराम भट्टराई

    मकवानपुर : नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ठूला दलहरु ‘आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउनुपर्छ’ भन्‍ने दाउमा लागेकाले निर्वाचन अन्यौलमा परेको आरोप लगाएका छन्। प्रेस सोसाइटी मकवानपुरले बुधबार हेटौंडामा आय...

  • सरकारलाई कमल थापाको चेतावनी- यस्तै हो भने समर्थन फिर्ता

    धर्मेन्द्र दाहाल  हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरु चुनाव नगराउने खेलमा लागेको आरोप लगाएका छन्। सरकारले निर्वाचन आयोगलाई चुनावको तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन...

  • मणिराज डाँगीलाई एमेच्योर चेस उपाधि

    हेटौंडा : नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजित प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले जितेका छन्। उपाधिसँगै उनले ५० हजार रुपैयाँ हात पारे। उनले यही अप्रिल १ दे...

  • मकवानपुरमा बढ्यो कुष्ठरोगीको संख्या

    मकवानपुर : गत वर्षको तुलनामा यो वर्ष मकवानपुरमा कुष्ठरोगीको सङ्ख्या बढेको छ। यो वर्ष ११ जना कुष्ठरोगी थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। गत वर्ष २० जना कुष्ठरोगी रहेको मकवानपुरमा यो वर्ष ३१ जनामा कुष्ठरोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकव...

  • राष्ट्रिय वुद्धिचालको फाइनल आज, विजेताले ५० हजार पाउने

    हेटौंडा : हेटौँडामा जारी प्रेमबहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस (वुद्धिचाल) च्याम्पियनसिपको फाइनल खेल बिहीबार हुने भएको छ। नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा बिहीबार नै अन्तिम चरणका खेलहरु हुने र दिउँसो...

  • राष्ट्रव्यापी चेसमा सुमित पन्तको एकल अग्रता

    मकवानपुर : प्रेम बहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपमा थापाथली चेस पार्कका सुमित पन्तले आफ्नो अग्रता कायमै राखेका छन्। पाँचौ चरणको समाप्तिसम्म उनी साँढे ४ अंकका साथ शीर्ष स्थानमा छन्। तेस्रो चरणसम्म लगातार जीत निकालेका सुमित चौथो चरणम...

  • नेविसंघ मकवानपुर जिल्ला अध्यक्षमा खतिवडा

    हेटौंडा : नेपाल विद्यार्थी संघ मकवानपुरको बुधबार भएको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिवप्रसाद खतिवडा (राजु) चयन भएका छन्। अधिवेशनले खतिवडाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गर्‍यो। अधिवेशनले उपाध्यक्षमा लक्ष्मीकान्त पौडेल (लक्ष्म...

  • मकवानपुरमा घरजग्गा कारोबार बढ्यो, ६ महिनामा १५ हजार घरजग्गा किनबेच

    मकवानपुर : आर्थिक वर्ष ०७३–०७४ को सुरुवाती ६ महिनामा घर जग्गाको कारोबार अत्याधिक बढेको छ। यो वर्षको साउनदेखि पुस मसान्त सम्ममा १५ हजार एक सय ३५ वटा घर जग्गा किनबेच भएको मालपोत कार्यालय मकवानपुरका प्रमुख मालपोत अधिकृत मुक्ती नारायण भण्डारीले जानकारी दिए।...

  • पतिको मृत्युपछि फरार निरमाया पक्राउ

    हेटौँडा : मादक पदार्थ सेवन गरी झगडा हुँदा पतिको हत्या गरी फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।   हेटौंडा उपमहानगरपालिका १८ कि ५२ वर्षीय निरमाया रुम्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। माघ १५ गते भनाभन हुँदा निरमायाले पति जोगबहादुरलाई टाउकोमा...

  • राष्ट्रव्यापी चेस : डाँगी र पन्त शीर्ष स्थानमा

    हेटौंडा : नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुर जिल्ला समितिको संयुक्त आयोजना भैरहेको प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपमा मणिराज डाँगी र सुमित पन्तले अग्रता लिएका छन्।  मंगलबार तेस्रो चरणको समाप्तिसम्म सुनसरीका मणिराज डा...

  • निर्वाचनमा प्रधानमन्त्रीले दोहोरो चरित्र देखाए : एमाले सचिव ज्ञवाली

    हेटौँडा : नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको बताएका छन्। प्रेस चौतारी मकवानपुरले मंगलबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञावलीले प्रचण्डले बाहिर निर्वाचन गर्छु भन्ने ...

  • हेटौडामा लागुऔषधसहित ४ पक्राउ

    हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्‍न स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। हेटौंडा–१७ रातमाटेबाट ६ किलो गाँजासहित एकसाथ २ जनालाई पक्राउ गर्‍यो। हेटौंडाबाट काँकडभिट्टातर्फ जॉदै गरेको ना.५ ख. १९६ नं. यात्रुबाहक बस ...

  • राष्ट्रिय चेस प्रतियोगिता आजबाट हेटौँडामा

    धर्मेन्द्र दाहाल हेटौँडा : प्रेमबहादुर मगर नेकोस स्मृति चौँथो राष्ट्रिय एमेच्योर २ हजार फिडे रेटिङ्ग बुद्धीचाल (चेस) प्रतियोगिता सोमबारबाट हेटौँडामा सुरु हुँदैछ। नेपाल बुद्धीचाल संघ र नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]