वडा नं.४ ले जित्यो चौथो मेयर कपको उपाधि
हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–४ ले हात पारेको छ। हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हेटौँडा ४ र १४ बीच भएको फाइनल खेलमा सडनडेथबाट ६–५ गोल अन्तरले हेटौँडा–४ विजयी भएको हो। यस...