मनाङ पुगेका पर्यटकलाई हिमपहिरोले सास्ती
मनाङ : ङिस्याङ गाउँपालिका ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ। हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार भारी हिमपात भएपछि ...