भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, बिरामीले अस्पताल भरियो
मुगु : जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ। भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएक...