मुगु

  • भूकम्पको हल्लाले रातभर घरबाहिर जाग्राम

    काठमाडौं : भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाज...

  • अन्तरजातीय विवाह गर्नेलाई नगरपालिकाले एक लाख रुपैयाँ दिने

    सुर्खेत :छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने भएको हो। ...

  • पाठेघरको समस्या लुकाएर बस्छन् मुगुका महिला

    सुर्खेत : उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना नखाने र भार बढी हुने काम गर्दा जिल्लाका धेरै महिलाको स्वास्थ्यमा समस्या देखिएको हो। स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अन...

  • चिसो बढेपछि बस्ती नै छाडेर बेँसीमा

    मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका गाउँ छोड्न थालेका छन्। हिमपातसँगै कठ्याङ्ग्रिँदो चिसोका कारण बस्न नसकिने भएपछि उनीहरूले गाउँ छाड्न थालेका हुन्।  हरेक वर्ष उनीहरू मंसिरर, पुस, माघ र फागुन चार महिना उनीहरू गाउँ छाड्न बाध्य ह...

  • पहिरोले विस्थापित मुगुवासीको पीडा, चिसोमा पालको बास

    सुर्खेत:  पहिरोको जोखिमका कारण विस्थापित भएका छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीयवासीको जीवन कष्टपूर्ण बनेको छ। नगरपालिकाका झयारी, सिगाडी, घुइर, तल्लो सालिमका विभिन्न गाउँ बस्तीका सर्वसाधारणको जीवन चिसोका कारण कष्टकर भएको हो। दिदिनै उकालो लागे...

  • मुगुमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शाही विजयी

    मुगु : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्। उनी १४‚७०२ मत प्राप्त गर्दै विजयी भएका हुन्। काँग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले)का राजबहादुर कार्कीले १०‚७०८ मत ...

  • इलाममा अझै मतगणना हुन सकेन,चार दिनपछि मुगुको भने मतगणना सुरु

    कणार्ली : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमब...

  • जिल्ला सदरमुकामको एक गाउँ, जहाँ फोन गर्न रुख चढ्नुपर्छ

    सुर्खेत : जिल्ला सदरमुकाममै फोन गर्न रुख चढ्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर मुगुको सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बासिन्दा फोन गर्न मोबाइल लिएर अग्ला रुख चढ्छन्। स्थानीय राजेन्द्र बुढाका अनुसार फोनमा कुरा गर्...

  • मुगुको यार्सा क्षेत्रमा लेक लागेर दुईजनाको मृत्यु

    सुर्खेत :  मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनमा दुई जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो लेक लागेर मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको मृत्यु भएको हो। उनी मांग्री गाउँस्थित बुद्ध माविमा ...

  • मुगुमा यार्सागुम्बा संकलनका लागि भोलिदेखि वन खुला

    मुगु : जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुला हुने भएको छ। मुगुम कार्मारोङ्ग गाँउपालिकाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट आउने स...

  • मुगु सोरु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी, उपाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं : मुगुको सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन्। एमालेका डिल्लीप्रसाद भट्टलाई दुई हजार १६६ मतान्तरले पराजित गरी एकीकृत समाजवादीका धर्मबहादुर शाही अध्यक्ष निर्वाचित भएका हुन्। शाहीले ४०५५ मत ल्याए। भने उनका न...

  • खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काङ्ग्रेस विजयी

    ​मुगु : जिल्लाको पश्चिम खत्याड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा नेकपा माओवादी केन्द्रका अज बहादुर शाहीले ३ हजार ५ सय २१ मत प्राप्त गरी विजयी भएका छन्। उनी ९०० क...

  • छायाँनाथ रारा नगरपालिकामा कांग्रेस विजयी

    मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले जितेको छ। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डम्बर रावललाई ७३९ मत अन्तरले पछि पार्दै नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विष्णुकुमार भाम निर्वाचित भएका हुन्। भामल...

  • एमालेले मुगुका चारै तहमा टुंग्गायो प्रमुख र उपप्रमुखका उम्मेदवार

    मुगु : स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका एक नगरपालिका र ३ वटा गाउँपालिकाका लागि एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उपप्रमुखको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो। एमालेले छायान...

  • दाउरा नपाइने मुगुको तिर्पमा नगरपालिकाले दियो ग्यास र चुल्हो

    मुगु : छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरेको छ। छायाँनाथ रारा नगरपालिका गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत आइतबार दाउरा नपाउने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ को तिर्प गाउँका ७६  घरपरिवारलाई ग्या...

  • विकट गाउँ लिउडी पुग्यो गाडी, खुसीले नाचे स्थानीय

    मुगु : छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी खुसी भएका छन्। छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन्।  कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकक...

  • हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

    मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्। समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। ...

  • मुगुमा वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

    मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निर्माण सम्पन्न दुई भवन आधारभूत स्वास्थ्यकेन्द्र र वडा कार्यालय भवन आइतबार नगर प्रमुख ...

  • अन्तरजातीय विवाह : बेहुला एक सातादेखि बेपत्ता

    मुगु : अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्। गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन। जैरगाउँका १९ वर्षीय चन्द्रे कामी...

  • घुम्ती सेवामार्फत प्रेसपास वितरण

    मुगु : मुगुमा सञ्चार घुम्ती सेवामार्फत २६ सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको छ। मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुईवटा अनलाइन दर्ता गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। दर्ता गरिएका...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]