नवलपरासी (पश्चिम)

  • सूक्ष्म छानविन भए औँलामा गन्नेबाहेक सबै नेता जेल जान्छन् : रवि लामिछाने

    नवलपरासी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नक्कली भुटानी शरणार्थी, ललितानिवास र सुन काण्डलाई सूक्ष्म रूपमा अनुसन्धान अघि बढाए औँलामा गन्न सकिने नेता मात्र बाँकी रहने बताएका छन्। पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्द...

  • क्षमताभन्दा तेब्बर बढी कैदीले समस्या

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम) : जिल्लास्थित कारागारमा क्षमताभन्दा करिब तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। १७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ४९८ कैदीबन्दी छन्। धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको...

  • ट्रक र पिकअप गाडी ठोक्किँदा एकजनाको मृत्यु

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम) :  सुनवलमा शुक्रबार बिहान ट्रक र पिकअप गाडी ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नम्बरको पिक...

  • नवलपरासीमा जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।  दुर्घटनामा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपा...

  • नवलपरासी पश्चिम २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

    नवलपरासी पश्चिम : नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रराज कंडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। प्रधानले ३४ हजार...

  • विनोद चौधरीद्वारा हृदयेश त्रिपाठी फराकिलो मतान्तरले पराजित

    काठमाडौं : उद्योगपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर पश्चिम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ।  चौधरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग सात हजार १५१ मतान्तरले विजयी भएका हुन्। चौधरीले ...

  • नवलपरासी पश्चिम नं. २ (क) मा बस्नेत विजयी : माओवादीको जमानत जफत

    नवलपरासी  : नवलपरासी पश्चिमको क्षेत्र नं. २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन्। बस्नेतले प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतको झिनो मतान्तरले पराजित गरेका हुन्। बस्नेतले १२ हजार ४४९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार प्रधा...

  • पश्चिम नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

    काठमाडौं : पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ। सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित गुप्ता र २२ वर्षीय गुड्डु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू पिकनिक गएर र्फिर्कँदा डु...

  • आठबीसकोट नगरपालिकाका ३९ घर पहिरोको उच्च जोखिममा

    सुर्खेत : सडक खन्ने क्रममा निस्किएको माटो र ढु‌ंगा बगेर पहिरोको रूप लिएपछि रुकुम पश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाका दुईवटा वडाका ३९ घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोग...

  • नवलपरासीको पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

    नवलपरासी पश्चिम : पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन्।  नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनले साहनीलाई ८६ मतान्तरले पराजित गरे...

  • लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

    परासी : लागुऔषधसहित दुई भारतीय नागरिक गएराति पक्राउ परेका छन् । भारतको महाराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र गोरखपुरका १९ वर्षीय राकेश सहानी पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले न...

  • संरक्षणसँगै पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

    नवलपरासी : प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ। गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने ग...

  • ‘भगवान’ बनाउने भन्छन्- हे भगवान हाम्रो अवस्था कहिले फेरिन्छ?

    नवलपरासी : एउटा सानो झुप्रो घर छ। त्यही घरअगाडि छाप्रो छ। त्यही छाप्रो ‘भगवान’ बनाउने उद्योग हो। जहाँ २४ वर्षीय लक्ष्मण सहानी बिहान उठेदेखि साँझसम्म भगवान बनाउनमै ब्यस्त हुन्छन्। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठी प्रसौनीका लक्ष्मणले भगवान...

  • पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

    नवलपरासी : अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १० र ११ मा पर्ने मौराटाँडी क्षेत्र, राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन र सुनवल नगरपालिकास्थित तुरी...

  • सुनवलस्थित तुरिया खोलाको पुल भासियो

    नवलपरासी : अविरल वर्षासँगै आएको बाढीले पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको पुल भासिएको छ। पुल भाँसिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पुलको २० देखि २५ प्रतिशत भाग चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाले जानकारी दिए। पुल ...

  • अविरल वर्षाका कारण सदरमुकाम परासीसँगै अधिकांश क्षेत्र डुबान

    नवलपरासी : अविरल वर्षाका कारण पश्चिम नवलपारासीका विभिन्न क्षेत्र डुबानमा परेको छ। झरई खोलाको बाढी बस्तीमा पसेपछि परासी बजार क्षेत्र डुबानमा परेको हो। पानीको सतह बढी भएकाले उद्धारमा खटिन पनि कठिनाई भैरहेको प्रहरीले बताएको छ। सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र ...

  • खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप

    नवलपरासी पश्चिम : परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन्। खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्...

  • जोखिम भत्ता नपाएको महिला स्वास्थ्यकर्मीको गुनासो

    नवलपरासी : कोरोना महामारीका समयमा खटिएकाहरुलाई दिइएको भत्तामा विभेद गरिएको नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। सँगै खटिएका स्वास्थ्यकर्मीमध्ये कसैलाई भत्ता उपलब्ध गराएको र कसैलाई उपलब्ध नगराएको भन्दै महिला स्वास्थकर्मीहरुले गुनासो गर...

  • गुगलको हेपाइले सुस्ता गाउँपालिका भारतमा देखियो

    नवलपरासी : भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई गुगल म्यापले भारतमा देखाएको छ।  वर्षौंदेखि भारतीय पक्षले अतिक्रमण गरेको यो गाउँ मात्र नभई साविकको नरसही गाविस, सुस्ता गाउँपालिका-४ पू...

  • नवलपरासी र काठमाडौंमा कुटपिटबाट दुई जनाको मृत्यु

    नवलपरासी : काठमाडौं र पश्चिम नवलपरासीमा कुटपिटबाट दुई जनाको मृत्यु् भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक पुरुषको र पश्चिम नवलपरासीको बर्दघाट–१२ भटौलियाका ५५ वर्षीय क्षेदि गोसाईको कुटपिटबाट मृत्यु भएको हो। प्रहरीका अनुसार गोकर्णेश्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]