नुवाकोट

  • पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन बन्द

    नुवाकोट : विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरूपमा बन्द भएको छ। देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्र...

  • तारुकामा गोरु जुधाइ मेला (फोटो फिचर)

    काठमाडौं: माघे संक्रान्तिका अवसरमा नुवाकोटको तारुकालगायतका स्थानमा गोरु जुधाइएको छ।  हरेक माघ १ गतेका दिन तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु  जुधाउने मेला लाग्ने गरेको छ। सोमबार तारुकामा १७, पञ्चकन्यामा १५ र वेत्रावतीमा ९ हल गोरु जुधाएको छ। गोर...

  • नुवाकोट र रसुवाका ६ जनालाई उत्कृष्ट कृषक पुरस्कार

    त्रिशूली : नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रूपमा छनोट भएका तीन–तीन &nb...

  • साथीले बोकेको बन्दुक पड्किँदा मृत्यु

    नुवाकोट :म्यागङ गाउँपालिका–४ किम्ताङको जंगलमा शिकार गर्न गएका एक साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ।  शनिबार राति जंगलमा शिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको...

  • नुवाकोटमा टाटा सुमो दुर्घटना : थप एकजनाको मृत्यु

    नुवाकोट : दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ। बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सानोगोल्फु...

  • नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

    त्रिशूली : नुवाकोट क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार तामाङ २६ हजार ५४८ मत ल्याएर विजयी भएका हुन्।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्र...

  • नुवाकोटमा आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

    नुवाकोट : दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भंगेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूप...

  • नुवाकोटमा आगलागीले तीन पसलमा क्षति

    काठमाडौं : नुवाकोटमा गएराति ३ वटा पसलमा आगलागी भएको छ।  शिवपुरी गाउँपालिका–८ मा आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रूपक खड्काले जानकारी दिए। उनका अनुसार सत्तरीको डिल भन्ने स्थान...

  • पहिरोले नुवाकोटको गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

    त्रिशूली : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ। नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा  पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख व...

  • मिनी ट्रकको ठक्करले एकजनाको मृत्यु, एक घाइते

    नुवाकोट : बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनी ट्रकले ठक्कर दिँदा एकजनाको निधन भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । गएराति महादेवफाँटस्थित सडक छेउमा रोकिएको बा २० च ९४४२ नंको कारबाट ओर्लिन ल...

  • नुवाकोट केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

    काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। काठमाडौँलगायत आसपासका जिल्लामा पन...

  • खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

    नुवाकोट : बेलकोटगढी नगरपालिका–१२ की  महिला वडा सदस्य सुकुमई तामाङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको हो। खेतमा का...

  • खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

    नुवाकोट : नुवाकाेटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेका स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खो...

  • नुवाकोटको म्यागङ १ मा कांग्रेसका वडाध्यक्ष विजयी

    नुवाकोट :  म्यागङ गाँउपालिका– १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।  कांग्रेसका जिमाबहादुर तामाङ ९४ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।  तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्...

  • आगलागीबाट तीन घर नष्ट हुँदा ५० लाखको क्षति

    नुवाकोट : ककनी गाँउपालिका–३ अचराङमा शुक्रवार राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो। स्थानीय समाजसेवी कृष्ण ढुंगानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नप...

  • नुवाकोटमा बस दुर्घटना : ३० जना घाइते‚ १० जना गम्भीर

    नुवाकोट : किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस सोमबार बिहान दुर्घटना भएको हो। घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्...

  • उपत्यकाको फोहोर फाल्ने सिसडाेलकाे अवस्था (फोटो फिचर)

    काठमाडौं : उपत्यकाको फोहोर उठ्न नसक्दा शहर नै दुर्गन्धित बनेकाे छ। काठमाडौं,ललितपुरलगायतको फोहोर फाल्ने नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका-२ स्थित सिसडोलकाे कन्तबिजोग छ। बाटो हिलाम्मे भएकाले फोहोर बाेक्ने ७ वटा गाडी बाटोमै फसेका छन्। ...

  • प्रत्यक्ष प्रभावितलाई तादीखोलाको एक लाख ६० हजार कित्ता शेयर

    नुवाकोट : बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन्। कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्...

  • पहिरोले  परेर नुवाकोटमा एकजनाको मृत्यु

    नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एकजनाको निधन भएको छ।  घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले ...

  • नुवाकोट पत्रकार चुनाव : अर्को मिति तोक्न अपिल

    नुवाकोट : नेपाल पत्रकार महासंघ नुवाकोटको चुनावको अर्को मिति तोक्न पूर्व-अध्यक्षहरुले आग्रह गरेका छन्। महासंघ नुवाकोटका पूर्वअध्यक्ष राजुमित्र खनाल र निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले संयुक्त अपिलपत्र जारी गर्दै बैशाख ८ गतेका लागि तोकिएको चुनाव निष्पक्ष नहुने देखिए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]