नुवाकोट

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    नुवाकोट : बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडकखण्डको गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ।  पैदल हिँडिरहेका ४५ वर्षीय श्रेष्ठलाई बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रह...

  • केन्द्रीय प्रसारणमा जोडियो सौर्य प्लान्टको १० मेगावाट विद्युत्

    नुवाकोट : नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ। परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानका...

  • माघे संक्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

    नुवाकोटमा : यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ। जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्। जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल ...

  • त्रिशूली अस्पतालमा कोरोना संक्रमित महिलाले जन्माइन् नवजात शिशु

    नुवाकोट : त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो। ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्। व्यक्तिगत सुर...

  • नुवाकोट प्रहरीले ८ सय भन्दा बढी गाँजाका बोट जलायो

    नुवाकोट : कयौं औषधिजन्य गुण भएको गाँजा नष्ट गर्ने काममा प्रहरी अझै पछि हटेको छैन। लागु औषध भन्दै सरकारले प्रतिबन्ध गरेको यो बहुगुणयुक्त वनस्पतिलाई नुवाकोटमा पनि प्रहरीले नष्ट गरेको छ। प्रहरीले बेलकोटगढी नगरपालिकाको  काशीटार, ठूलो खोला र विदुर नगरपालिकाको &...

  • नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो : सेना पनि परिचालन

    नुवाकोट : नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ। निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ।  जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको द...

  • नुवाकोटमा आजदेखि अनिश्चतिकालिन लकडाउन, राति एम्बुलेन्स बाहेक कसैलाई छिर्न नदिने

    नुवाकोट : नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को...

  • विदुरमा पनि सडकमा निस्किए युवाहरु

    उषा रेग्‍मी नुवाकोट : यहाँको सदरमुकाम विदुरमा पनि युवाहरुले प्रदर्शन गरेका छन्। कोरोना भाइरस  नियन्त्रण गर्ने सरकारको नीति प्रभावकारी नभएको भन्दै युवाहरुले सदरमुकाम विदुरस्थित लोकतान्त्रिक चौताराबाट विभिन्‍न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्...

  • नुवाकोटमा तीन महिना नदी उत्खननमा रोक

    उषा रेग्मी नुवाकोट : जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ। बुधबार जिल्ला समन्वय समितीको सभाहलमा आयोजित प्राकृतिक श्रोतसाधन को  १२ वटै स्थानीय सरकार प्रमुखसहितको समन्वय बैठकमा असारदेखि असोजसम्म तीन महिना नदी...

  • अव ८० प्रतिशत प्राविधिक धारको शिक्षा चाहिन्छ : मुख्यमन्त्री पौडेल

    नुवाकोट : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका १ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गरे। विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो। सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शि...

  • सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्‍यो : नेता पौडेल

    नुवाकोट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाए। पञ्चकन्या गाउँपालिका २ कालिका माविमा मंगलबार आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा व...

  • समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो : प्रचण्ड

    नुवाकोट : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए। किस्पाङ गाउँपालिका ३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण...

  • संघीयताको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रचण्ड

    नुवाकोट : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीयताको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्। आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कोर्दै गर्दा सोचेजस्तो संघीयता अहिले नआएको भन्दै प्रचण्डले सम्झौता गर्दै जाँदा...

  • गोरु जुधाएर मान्छेलाई रमाइलो, ६ तस्बिर

    नुवाकोट : नुवाकोटका विभिन्न ठाउँमा माघे संक्रान्तिका दिन बुधबार गोरु जुधाइएको छ। स्थानीय कृषकहरुले पोसेर बलियो बनाएका गोरु जुधाइएको हो। नुवाकोटका ६ ठाउँमा ५७ हल गोरु जुधाइएको छ।  नुवाकोटको बेत्रावतीमा गोरु जुधाएको हेर्न प्रतिनिधि सभाकी उपसभामुख डा. शि...

  • माघे सङ्क्रान्तिमा २१ हल गोरु जुधाइने

    नुवाकोट : नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ।   माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा  आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे। ...

  • नुवाकोटमा पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा

    नुवाकोट : पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार विसं १८१९० बनाएर करिब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गर...

  • ट्रक दुर्घटनामा दुईजनाको मृत्यु, ६ घाइते

    नुवाकोट : विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको ट्रक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दु...

  • लागुऔषध मुद्दामा वडाध्यक्ष पक्राउ

    नुवाकोट :  नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै पक्राउ गरेर काठ...

  • लागुऔषध मुद्दाका फरार वडाध्यक्ष पक्राउ

    नुवाकोट : जिल्लाको मेघाङ गाउँपालिका ५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आइतबार बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ...

  • पति-पत्नीको झगडा छुट्याउने महिलाको मृत्यु

    नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका १ दाङसिंहमा पति-पत्नीको झगडा छुट्याउने गएकी महिलाको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।  प्रहरी प्रहरी निरीक्षक विष्णुहरि फुयाँल...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]