डेढ महिनापछि खुल्यो तानसेन-रानीमहल सडकखण्ड
पाल्पा : तानसेन -रानीमहल सडकखण्ड साढे एक महिनापछि खुलेको छ। गत माघ १७ गतेदेखि सडक मर्मतका लागि बन्द गरिएको थियो। सोमबार (आज) देखि सडक सुचारू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनका अनुसार अब सव...