पाँचथर

  • आयुर्वेदिक चिकित्साप्रति सरकारी बेवास्ता

    पाँचथर : कोभिड–१९ संक्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवर्द्धन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन। कोभिड–१९ को संक्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण ...

  • पाँचथरमा वृद्धको हत्या

    पाँचथर : फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो।  इङ्वाको शरीर र टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा...

  • आगलागीमा परी पाँचथरमा तीनजना घाइते

    पाँचथर : फिदिम नगरपालिका–४ जोरसालमा सोमबार राति भएको आगलागीमा परी एकै घरका तीनजना घाइते भएका छन्। दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन्। खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी ...

  • हिलिहाङको गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना संक्रमण

    पाँचथर : गाउँबाट बाहिर नगएका हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले त्यस क्षेत्रमा संक्रमण हुनेको कारण खोज्न थाल्यो। त्यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा भएको विवाहमा गएको प...

  • पूजामा भेला हुँदा पाँचथरको दुर्गम गाउँमा कोरोना संक्रमण

    पाँचथर : जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापुमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो। यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो। निम्ता मान्न आ...

  • बर्सेनि जल्छ वन‚ वन कार्यालयसँग छैन कार्यक्रम

    पाँचथर : गत साता जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको डढेलोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जंगलमा डढेलो लगाई क्षति हुनबाट रोकियो। खडेरीले सुक्खा बनेको जंगलमा क्षणभरमै डढेलो फैलने र हावाको बहावले टाढा&nda...

  • नयाँ वर्षमा पाँचथरमा चौंरी महोत्सव

    पाँचथर : नयाँ वर्षको अवसरमा फालेलुङ गाउँपालिका–४ तीन सिमानामा चौंरी महोत्सव हुने भएको छ। चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो। फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीप...

  • जिप दुर्घटना हुँदा चालकको मृत्यु

    पाँचथर : पाँचथरको याङवरक गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान याङवरक गाउँपालिका–१, च्याङथापु जाँदै गरेको मे१ज ३५६ नम्बरको सफारी जिप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका...

  • भीरबाट खस्यो स्काभेटर, चालकको मृत्यु

    पाँचथर : सडकको ट्रयाक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ। निर्माणाधिन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्रयाक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर बिहीबार दिउँसो चिप्लिएर दुर्घटना भएको हो। अप्ठ्यारो भीरमा ट्रयाक खोल्दै गरे...

  • मन्त्री नेम्बाङले भने : 'आन्दोलनको साटो चुनाव प्रचारमा लाग्नुस्, नत्र हारिएला'

    पाँचथर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुक निर्वाचनमा गइसकेकाले सडकमा आन्दोलन गर्नुको साटो चुनाव प्रचारमा लाग्न विपक्षीहरूलाई आग्रह गरेका छन्‌। ​पाँचथरको फिदिम नगरपालिकाको आठौँ नगरसभा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ...

  • ‘राँके-भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ’

    पाँचथर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन्। निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आएका मन्त्री नेम्बाङले सडक निर्माणको कार्य अब अ...

  • फिदिमको एक घरमा आगलागी, १३ लाखको क्षति

    पाँचथर : फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।  मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो।  आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्...

  • समुदायमा संक्रमण, मिक्लाजुङमा एक साता निषेधाज्ञा

    पाँचथर : मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि आजदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। गाउँपालिका अध्यक्ष अमरराज मा...

  • परेवा संरक्षणमा जुट्यो कुम्मायक गाउँपालिका

    पाँचथर : जिल्लाको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ। गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समि...

  • 'ठेकेदारले बदमासी गर्छन्, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा?’

    पाँचथर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्।  सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बदनाम गर्न खोज्ने काम भइरहेको मन्...

  • पाँचथरमा तीन प्रहरीसहित चारजनामा कोरोना संक्रमण

    पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन प्रहरी र वैदेशिक रोजगारीबाट फर्केका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।  गत साउन २४ मा विराटनगरबाट सरुवा भएर आएका एक प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि भदौ ५ मा ४६ जना प्रहरीको स्वाब संकलन गरिएको थियो। ...

  • पाँचथरमा पहिलो पटक भेटियो कोरोना संक्रमण

    पाँचथर : जिल्लाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिका घर भएकी २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय ...

  • पाँचथरमा ११४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    पाँचथर : पाँचथरमा ११४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार सुरक्षाकर्मी लगायतको रिर्पोट नेगेटिभ आएको हो। मंगलबार संकलन गरिएको ११८ जनाको स्वाब परीक्षणका लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। परीक्...

  • पाँचथरमा ९०३ जनाको आरडिटी परीक्षण

    पाँचथर : कोरोना भाइरस संक्रमणको शंकामा पाँचथरमा शनिवारसम्म ९०३ जनाको आरडिटी परिक्षण गरिएको छ। आठवटै स्थानीय तहमा गरी उक्त संख्यामा परीक्षण गरिएको हो। आरडिटी परीक्षण गरिएकामध्ये एकजनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको थियो। पोजिटिभ देखिएका व्यक्तिको पिसिआर रिपोर्ट ...

  • दुःखद संयोग : घरमा छोरी जन्मिन्, अस्पतालमा बाबुको निधन

    पाँचथर : यहाँको फिदिम नगरपालिका–५, का वडाअध्यक्ष लीलाराज तुम्बापोको ३५ वर्षको उमेरमा निधन भएको छ। झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो।  बिहीबार सिकिस्त बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्न...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]