बालबालिकालाई पूर्वप्राथमिक तहमा भर्ना हुन खोप कार्ड चाहिने
पर्वत : बालबालिकाहरूलाई पूर्व प्राथमिक तथा प्राथमिक तहमा भर्ना गर्दा खोप कार्डको अध्ययन गरेर मात्रै भर्ना गर्न भनिएको छ। पूर्वप्राथमिक तह र प्राथमिक तहमा भर्ना हुने आउने पाँच वर्षसम्मका बालबालिकाहरू विद्यालयमा भर्ना हुन आउँदा उनीहरूका अभिभावकलाई बालबालिकाको नियमित खोप...