प्युठान

  • प्रहरी नियन्त्रणमा रहेका जोडीको रहस्यमय मृत्यु

    प्युठान : प्रहरी नियन्त्रणमा भएका बेला एक जोडीको रहस्यमय मृत्यु भएको छ। प्युठानको झिमरूक गाउपालिका ५ का शिरबहादुर जि।सी। र सृष्टि जीसीको प्रहरी नियन्त्रणमा रहेको समयमा मृत्यु भएको हो। दुबैले हाडनाता विवाह गर्न खाजेको भन्दै युवतीकी आमाले इलाका प्रहरी चौकी मच्छीमा उज...

  • बोर्डिङ स्कुलमा अागजनी

    प्युठान : नौ बहिनी गाउँपालिका–८ प्युठान बोर्डिङ नेसनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा आगजनी हुँदा शैक्षिक सामग्री जलेर नष्ट भएको छ। आगजनीका कारण दुई लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान  छ।  केही दिनअघि मात्र नेत्रविक्रम चन्द...

  • प्यूठानमा बस दुर्घटना पाँचको मृत्यु,२२ घाइते

    प्यूठान : महेन्द्रनगरबाट नगरबाट प्यूठान हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।  महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्युठान प्रहरी कार्याल...

  • चाल्नेटार विमानस्थल निर्माण आश्वासन मात्र, चार वर्षमा पनि सुरु भएन काम

    शशीधर भण्डारी प्यूठान : स्वर्गद्धारी नगरपालिकाको चाल्नेटारस्थित चाल्नेटार(स्वर्गद्धारी) विमानस्थलसम्म हवाईजहाजबाट उड्ने, कालोपत्रे सडक फेरि स्वर्गद्धारी पुग्नको लागि केवलकारमा सरर पुग्ने प्युठानवासीको सपना अधुरै रह्यो। स्वर्गद्धारीमा विमान आउने खबरले एकाएक उ...

  • प्युठानमा २३ सवारीसाधनले दिँदै छन् जनतालार्इ साथ

    प्युठान : सिण्डिकेड खारेज गर्ने सरकारको निर्णयकाे विरोध गर्दै नेपालका यातायात व्यवसायीले सार्वजनिक यातायात देशैभर ठप्प पारेका छन्। तर, स्वर्गद्वारी र राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका सयौँ गाडीहरू चल्ने प्युठानमा भने शुक्रबार जिल्लाभरबाट ...

  • विद्यालय तह नै पूरा गर्दैनन् कुमालबस्तीका विद्यार्थी

    प्युठान : प्युठान नगरपालिका–३, विजयनगर डाँडागाउँ कुमालबस्तीका मिठुलाल कुमाल दुई छोरालाई माथिल्लो कक्षासम्म पढाउन चाहन्थे। गाउँमा अगुवाका रूपमा चिनिएका उनले दुई वर्ष अन्तरका जीवन र प्रकाशलाई दाखाक्वाडीको पब्लिक आवासीय बोर्डिङ स्कुलमा भर्ना गराए। तर, छोराहरूले उन...

  • प्युठानमा आगलागीबाट ८ घर जले, जंगलमा लागेकाे आगो नियन्त्रणबाहिर

    प्युठान : प्युठानमा छुट्टाछुट्टै आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन्। प्युठान नगरपालिका- १ धरमपानी खैराको जंगलमा अहिले पनिआगलागी जारी छ। मंगलबार बिहानदेखि लागेको आगोले पाँच घर, एक गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय संजय जीसी,...

  • देश आर्थिक समृद्धि र स्थायित्वमा : उपराष्ट्रपति पुन

    शशिधर भण्डारी- प्युठान : स्वर्गद्वारी प्युठान तेस्रो महोत्सव आइतबारदेखि प्युठानमा सुरु भएको छ। महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे। महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देश आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको युगमा प्रवेश गरेको बताए। ...

  • प्युठान गोलचौरमा आगलागी, ७ घर जलेर नष्ट

    प्युठान : ऐरावती गाउँपालिका– ४ गोलचौर धुवाङमा आगलागी हुँदा गाउँका ७ घर जलेर नष्ट भएका छन्। बिहीबार भएको आगलागीबाट उक्त घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। गोलचौर निवासी बमबहादुर पुनमगरको घरबाट सुरु भएको र स्थानीयहरू ...

  • जिप दुर्घटनाबाट प्युठानमा एकको मृत्यु, २ गम्भीर घाइते

    प्युठान : दाङको बंगलाचुली गाउँपालिका-७ आमडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। शुक्रबार बिहान प्युठानको सरुमारानी गाउँपालिका-४ जस्पुरबाट हात्तीखाल हुँदै दाङ जाँदै गरेको लु१ज २६५४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा परी...

  • ६ वर्षदेखि अधुरै छ प्युठान खबाङबासीको गुणस्तरीय स्वास्थ्य सेवाको सपना

    शशिधर भण्डारी- प्युठान : जिल्लामा विकास योजनाहरु पुगेका भएता पनि  खबाङबासीको समास्या जहाँको त्यहीँ छन्। यहाँका स्थानीयलाई स्वास्थ्य संस्था पुग्न कच्ची सडक हुँदै दिनभरी हिँड्नुपर्ने बाध्यता छ। जटिल खालका बिरामीको उपचार गराउन नपाउँदै ज्यान जाने गरेको यथार्थत...

  • छोराले चिर्पटले हिर्काउँदा बाबुको मृत्यु

    प्युठान : बिहीबार साँझ प्युठानमा छोराले चिर्पट प्रहार गर्दा बाबुको मृत्यु भएको छ।  जिल्लाको सरुमारानी गाउँपालिका-५ बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चालाई दाउराको चिर्पटले हिर्काउँदा मृत्यु भएको हो। दाउराले हिर्काउँदा ...

  • बस र मोटरसाइकल ठोक्किदा १ को मृत्यु , १ जना गम्भीर घाइते

    प्यूठान : बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शनिबार बुटवलबाट बरौलाका लागि छुटेको लु १ ख ४१३८ बस र बरौलाबाट भिंग्रि जादै गरेको लु ३६ प ३३२७ नम्बरको मोटरसाइकल ऐरावती ५ झिवाङमा ठोक्किएको ह...

  • पुसमै पर्‍यो खानेपानीको संकट, स्थानीय भन्छन् - गर्मी लागेपछि के गर्ने होला?

    प्यूठान : ‘खानेपानी भर्न रातभर जाग्राम बसिन्छ। बुढापाका र एकल परिवारको विजोग छ। दिनभर मजदुरी, रातभर पानी बोक्दा हैरान भइयो। पानी आउन छाडेको ५ महिना भयो, कम्ता दुःख छैन’ प्यूठान नगरपालिका ३ दैली सिमलकी अमृता जिसीले भनिन्। अमृताजस्तै समस्या अरु धेरै...

  • नातिको बुई चढेर आएकी १०२ वर्षीय दुर्पतिले गरिन् मतदान

    प्यूठान : २१ मंसिर गौमुखी गाउँपालिका ३ रजवाराकी १ सय २ वर्षीय दुर्पती मल्लले यस पटक पनि मतदान गर्न छोडिनन्। स्थानीय तहको निर्वाचनमा पनि उत्साहपूर्वक मतदान गर्न गएकी उनले यसपटकको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको का लागि चिसोमा पनि नाति जितबहादुर मल्लले बोक्न लगाएर मत...

  • प्युठानमा माओवादी उम्मेदवारको घरअगाडि राखिएको बम सेनाद्वारा निष्क्रिय

    प्युठान : प्युठानमा माओवादी उम्मेदवारको घरअगाडि भेटिएको टाइम बम नेपाली सेनाले निष्क्रिय पारेको छ। प्युठान नगरपालिका- ६ नयाँबजार जुम्रीस्थित प्रदेशसभा समानुपातिकतर्फकी माओवादी उम्मेदवार राधा अधिकारीको घरअगाडि बुधबारबिहान भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेक...

  • ८२ वर्षीय मोहनविक्रम भोट माग्न व्यस्त

    प्युठान: दाह्री कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका ५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्...

  • मतदाता भन्छन् : राजनीतिको प्रयोगशाला मात्रै बन्यो प्युठान

    सिटी पोखरेल  प्युठान : केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्युठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ। यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आ...

  • प्युठानमा रोकिराखेको ट्याङ्करमा आगजनी

    प्युठान : प्युठानमा गएराति एक ट्याङ्करमा आगजनी भएको छ। प्युठान खलङ्गा-चुजाठाँटी सडक खण्डको चुजामा रोकिराखेको लोहनी एण्ड ब्रदर्स कम्पनीको ना३ख १७८८ नम्बरको ट्याङ्करमा गएराति अज्ञात समूहले आगजनी गरेको हो। बाटो छेउमा रोकेर राखेको पानी ट्याङ्करमा आगजनी भएको जिल्ला प्...

  • ठेकेदार मन्त्री बने, बनेन स्वास्थ्यचौकी

    प्युठान : गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन नेपाली कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने।  तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]