मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
रामेछाप : मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो। पुरानागाउँको अङ्गेर...