रोल्पा

  • जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

    रोल्पा :  जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानक...

  • रोल्पाका तीन हजारभन्दा बढी घरमा हटाइयो खरको छाना

    रोल्पा : रोल्पाका तीन हजारभन्दा बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ। जिल्लाका तीन हजार १६९ घरधुरीमा जस्तापाता राखिएको हो।  यसका लागि संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन्। खरको छानो हटाएसँगै वर्षाको समयमा &nb...

  • ट्र्याक्टर दुर्घटनामा १३ वर्षका मजदुरको मृत्यु

    रोल्पा : लुङ्ग्री गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक  मजदुरको मृत्यु भएको छ । लुङ्ग्री–५ सर्कनाका १३ वर्षीय खेमराज रोकाको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गएराति ...

  • रोल्पामा वर्षमान पुनको अग्रता

    रोल्पा :  रोल्पामा प्रतिनिधिसभा  निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेद्वार पूर्ण बुढामगरलाई पछि पार्दै उनले अग्रता लिएका हुन्।   माओवादी केन्द्रका पुनले २०...

  • 'ओलीले लोकतन्त्र मास्‍न राजावादी बोकेर हिँडेका छन्'

    रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन्। ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए। आफूहरू...

  • रोल्पामा जीप दुर्घटना, दाजुभाइसहित तीनजनाको मृत्यु

    रोल्पा : सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा दाजुभाइसहित तीन जनाको मृत्यु भएको छ। रोल्पाको  घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, र ६० वर्षीय नारायणप्रसाद रिजालको मृत्यु भए...

  • पुल भत्किँदा रोल्पा लुंग्रीका बासिन्दालाई सास्ती

    रोल्पा : अविरल वर्षासँगै आएको बाढीले लुंग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्किँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने यो पुल तीन वर्षअघि निर्माण गरिएको थियो। गत मंगलवार राति परेको पानीपछि आएको बाढीले पुल...

  • १४ वर्षको उमेरमा बिहे, ६ महिनामै सम्बन्धविच्छेद!

    रोल्पा : जिल्लामा सम्बन्धविच्छेद गर्नेको स‌ंख्या बढेको छ। जिल्ला अदालतमा यो वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्धविच्छेदका मुद्दा दायर भएका छन् ।  यसरी दायर भएका २२७ मुद्दा फर्छ्योट हुँदा ९५ फर्छ्योट हुन बाँकी छन्। दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्धविच्छेदका लाग...

  • रोल्पामा बालकको शव फेला

    रुकुम (पूर्व) : रोल्पाको माडी गाउँपालिका–५, भाबाङको बाङमा गाउँमा एक बालकको शव फेला परेको छ। प्रहरीले १३ वर्षीय जयराम ओली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। वडा सदस्य रत्नबहादुर डाँगीले आइतबार सम्पर्कविहीन भएका बालकको शव सोमवार घरबाट कर...

  • बालिकालाई करणी गरेको आरोपमा वडासदस्य पक्राउ

    रोल्पा : बालिकालाई करणी गरेको आरोपमा जनप्रतिनिधि पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केसीलाई प...

  • रोल्पा कारागारमा कैदी झुण्डिएको अवस्थामा फेला

    रोल्पा : जिल्ला कारागारमा गएराति एक पुरुष  कैदी झुण्डिएको अवस्थामा भेटिएका छन्।   सुर्खेतको बराहताल गाँउपालिका–१ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको  जिल्ला प्रहरी ...

  • रोल्पाको थबाङ गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रको विजयी

    रुकुम (पूर्व) : रोल्पाको थवाङ गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले र स्वतन्त्र गठबन्धनका उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रक...

  • मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    रोल्पा : माडी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  शनिबार साँझ भएको दुर्घटनामा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीका अनुसार ...

  • केन्द्रकै निर्णयअनुसार प्रदेशको गठबन्धन अघि बढ्छ : मुख्‍यमन्त्री केसी

    रोल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन्। सञ्चारकर्मीहरुसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश  सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे। 'केन्द्रमा गठबन्...

  • पहिरोबाट बच्न सारिएको बस्तीमै पहिरो : चार घर बगे, पाँच घर उच्च जोखिममा

    रोल्पा : पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ। फुलिबनबाट पहिरोको उच्च जोखिम भएपछि गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र...

  • रोल्पामा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु‚ एक घाइते

    रोल्पा : एम्बुलेन्स दुर्घटना हुँदा  रोल्पामा एकको मृत्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। ...

  • कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनियर पक्राउ

    रोल्पा : रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा क...

  • कोरोना संक्रमणबाट माओवादी केन्द्रकी नेतृ हरिसरा घर्तीको मृत्यु

    रोल्पा : कोरोनाका  कारण  नेकपा (माओवादी  केन्द्र)को  लुम्बिनी प्रदेश कमिटी सदस्य  हरिसरा घर्तीमगरको मृत्यु भएको छ। घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। माडी गाउँपालिका–५ भावाङ स्थाय...

  • 'दोस्रो पुस्ता नेतृत्व लिन तयार छ, ओली-दाहाल अभिभावक बनुन्'

    रोल्पा : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता नेतृत्व लिन सक्षम रहेको बताएका छन्।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न गरेको प्रस्तावबारे बोल्दै उनले रोल्पा पुग...

  • कुटपिटबाट युवकको मृत्यु प्रकरणमा १४ जना पक्राउ

    रोल्पा : रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]