गाउँपालिका अध्यक्षमा बहालवाला प्रधानाध्यापकको नाम सर्वसम्मत
रुकुम (पूर्व) : नेपाली कांग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अध्यक्षका लागि बहालवाला प्रधानाध्यापकको नाम सिफारिस गरेको छ। त्रिवेणी गाउँ कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा अमरसिङ खड्कालाई सिफारिस गरेको हो। गाउँपालिकाको वडा नं....