रूपन्देही

  • तीनजनाको मृत्युले शोकमा कोटहीमाई गाउँपालिका

    रूपन्देही : कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए। परिवारसँग दशैँ मनाउन गाउँ आएका थिए। दशैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ कहिल्यै नफर्कने गरी गए।  कात्तिक ७ गते दुर्गा मूर्ति विस...

  • एक वर्षमा २१७ साना उद्योग बन्द

    तिलोत्तमा : गत आर्थिक वर्ष २०७९/८० मा रूपन्देहीमा २१७ साना उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रूपन्देहीका अनुसार ती उद्योगले लगत कट्टा गरेका हुन्। लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामू...

  • दाउरा लिन जाँदा...

    रूपन्देही : दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन्। दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ। रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा बढार्दै गर्दा खु...

  • बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    लुम्बिनी : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।  दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रका...

  • सीमा क्षेत्रमा भारतीयको कुटपिटबाट नेपाली युवकको मृत्यु

    भैरहवा : सीमावर्ती भारतीय गाउँमा शंकास्पदरूपमा नेपाली युवा मृत भेटिएका छन्। रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव मृत फेला परेका हुन्। यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ।  स्थानीयवासीका अनुसार रविको मानसि...

  • लुम्बिनीमा आज विशेष समारोह : प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं : २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा विशेष समारोह हुँदैछ। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहि...

  • तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

    लुम्बिनी : २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।  बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि हात पारेको ह...

  • दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

    रुपन्देही : रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ।  दशगजासँगै जो...

  • लुम्बिनी मुख्यमन्त्री कार्यालयको सामान रातारात दाङ सारियो

    बुटवल :  स्थायी पूर्वाधार बनाएर मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्‍याएको छ।  रातको समयमा तीन वटा ट्रकमा सामान लोड गरी राति नै दाङ पुर्&zwj...

  • यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

    भैरहवा : जजिरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ। यात्रु नभएको भन्दै जजिराले दैनिक उडान सातामा तीन पटक गर्ने भएको छ।  एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि वैदेशिक रोजगा...

  • गठबन्धनको निर्णयविरूद्ध लाग्नेलाई कारबाही गरिने गृहमन्त्री खाँणको भनाइ

    बुटवल : नेपाल सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवा...

  • बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

    रुपन्देही : केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो। सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ। पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक ...

  • बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय स्पोर्टस डे

    लुम्बिनी : नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलन सहित बुद्ध जन्मभूमि लुम्बिनीमा 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस' भब्य रूपमा मनाइएको छ। लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको  सह आयोजनामा कार्यक्रम सम्पन्न भएक...

  • कोरोनाविरुद्धको पूर्ण खोप दिने नगरपालिका बन्यो तिलोत्तमा

    बुटवल : लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा नगरपालिका कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित भएको स्थानीय तहको नगरपालिकाको बनेको छ। १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका कोरोनाविरुद्धको पूर्...

  • लुम्बिनी प्रदेश : मन्त्री रायमाझीको सांसद पद खारेज

    बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ। गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद...

  • क्यालिब्रेसन उडानबाट स्थानीय उत्साहित

    पविता पौडेल बुटवल : गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सबै काम पूरा भएर क्यालिब्रेसन उडान भएको आज पाँचौँ दिन हो। विमानस्थलमा जडान गरिएका उपकरणले राम्रोसँग काम गरेका छन् वा छैनन् भनेर जहाज उडान गराएर परीक्षण गरिने प्रक्रिया क्यालिब्रेसन उडान हो।  विम...

  • रुपन्देहीमा ८६ लाख बराबरको अवैध सामान बरामद

    बुटवल : रूपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख ८ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ताचप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ...

  • जटिल किसिमका दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग

    बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग ...

  • सरकार परिवर्तनपछि सुस्तायो लुम्बिनी प्रदेशसभा

    रुपन्देही : लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै प्रदेशसभाका गतिविधि शून्यप्रायः छन्। स्थापनाको पहिलो र दोस्रो वर्षमा कानुन निर्माणमा सक्रियता देखाएको प्रदेशसभा यस वर्ष निष्क्रिय छ। प्रदेशसभा स्थापनाको पहिलो र दोस्रो वर्ष प्रदेशसभामा देखिएको प्रदेश सदस्यको चासो र सक्रियता पनि घट...

  • टेलिभिजन र रेडियो नवीकरणमा छुट दिने लुम्बिनी सरकारको निर्णय

    रुपन्देही : लुम्बिनी प्रदेश सरकारले प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोका लागि आर्थिक वर्ष २०७८/७९ को इजाजत पत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]