रूपन्देही

  • महान क्रान्तिबाट आएका नेताहरूले बाटो बिराउँदा देश गलत दिशा गयो : भट्टराई

    रूपन्देही : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महान क्रान्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको दाबी गरेका छन्। जसपा रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले एकता र ...

  • ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

    रूपन्देही : सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका-४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो। बुटवलबाट बेलहियातर्फ...

  • छोरासहित महिला ९ दिनदेखि बेपत्ता

    काठमाडौं : ९ वर्षीय छोरासहित रुपन्देहीमा ३१ वर्षीया महिला बेपत्ता भएकी छन्। गुल्मीको मुसिकोट नगरपालिका–५ की संगीता गैरे असोज २२ गतेदेखि बुटवलबाट बेपत्ता भएको आफन्तले जनाएका छन्। बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कविहीन भएको उनका पति खडानन्द ...

  • मोतिपुर औद्योगिक क्षेत्र झडप : एक मृतकको खुल्यो पहिचान

    बुटवल : बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भएको झडपमा मृत्यु भएका ४ जनामध्ये एक जनाको पहिचान खुलेको छ। मृतकमध्ये एक कपिलवस्तु बाणगंगा–१० का ४८ वर्षीय रमेश परियार रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। उनी युनिभर्सल कलेज अफ स...

  • खुकुरी प्रहारबाट रुपन्देहीमा एकजनाको हत्या‚ एक घाइते

    रुपन्देही : शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदुरको हत्या गरिएको छ। उक्त घटनामा अर्का एक जना घाइते भएका छन्। शुद्धोधन–३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देह...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातौं पटक म्याद थप्ने तयारी

    रुपन्देही : गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसार माझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा शिलान्यास गरेका राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएक...

  • पत्रकार महासंघ लुम्बिनीका सदस्य चौहानको निधन

    बुटवल : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ। निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो। तीन दिनअघि निमोनिया द...

  • हराउँदै गए तीजका पुराना भाका

    अस्मिना पाण्डे बुटवल  :          लेकैबाट के चरी झर्‍यो, बस्योकी बसेन रातो बरैमा। शिरफूलमा दिलमेरो बस्यो, दिलमेरो बसेन पापी घरैमा। पहिला गहनाको ज्यादै महत्व हुन्थ्यो। गहना असाध्यै मन पर्ने घरम...

  • ढकालको स्पष्टोक्ति : विमला वलीलाई उहाँकै राजीखुसीमा मुख्यमन्त्री निवास ल्याएको हुँ

    बुटवल : सांसद विमला वलीले आफूमाथि अपहरणको शैलीमा बुटवल ल्याएको भनेर झुटो बोलेकी नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले दाबी गरेका छन्। ​ वलीले आफूलाई अपहरण शैलीमा मुख्यमन्त्री निवास राखिएको भनी आजै (बिहीबार) पत्रकार सम्मे...

  • लुम्बिनीमा सरकार परिवर्तनको दौडधुपमा विपक्षी दल

    रुपन्देही : लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप सुरु भएको छ। यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन्। बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधान...

  • लुम्बिनीका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता

    बुटवल : मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना अस्पतालमा कार्यरत कर्मचारी भत्ता थपसँगै प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति दिनेसम्मका निर्णय गरेको छ। बैठकले प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरूलाई थप ५० प्रत...

  • प्रचण्ड-माधवको बुटवल भेलामा कति आए मान्छे? (फोटो फिचर)

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड- माधव पक्षले बिहीबार बुटवलमा बृहत जनप्रदर्शन गरेको छ। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा विरोध प्रदर्शन सम्पन्न भएको हो।  भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका ने...

  • बुटवलमा जिपलाइन सञ्चालन

    बुटवल : एक डाँडाबाट अर्को डाँडासम्म करिब डेढ किलोमिटर लामो यात्रा एक मिनेट पाँच सेकेण्डमा पार गर्दै बुटवल शहरको अवलोकन गर्न पाइने भएको छ। कोरोना महामारीपछि पर्यटन क्षेत्रमा चहलपहल बढिरहेका बेला बुटवलको हिलपार्कमा साहसिक खेल ‘जिपपलाइन’ सञ्चालन भएको हो।...

  • तिलोत्तमाका विद्यालय आइतबारदेखि खुल्ने

    रुपन्देही: तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ। कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा ...

  • तिलोत्तमाका संक्रमित पुरुषको बुटवलमा मृत्यु

    बुटवल :  बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमाका एकजना संक्रमित पुरुषको मृत्यु भएको छ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्ण...

  • बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

    बुटवल : बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–३ का ७२ वर्षीय पुरुषको आज बिहान पौने दश बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि...

  • कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु

    बुटवल : कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु भएको छ।  बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दुईजना, कोरोना विशेष अस्पताल बुटवलबाट दाङ रिफर गर्दा बाटोमा एकजना र दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा अर्की एक महिलाको मृत्यु भएको ...

  • मुख्यमन्त्रीले ओली र प्रचण्डको बुई चढेर दम्भ देखाए : सांसद कनौडिया

    बुटवल :  नेपाली कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले प्रदेश-५ को नाम र राजधानी प्रस्तावको विषयमा मुख्यमन्त्रीले तानाशाही शैली अपनाएको आरोप लगाएका छन्। बैठक सुरु हुनुअगावै उठेर संसद् बैठक अवरुद्ध गरेको कांग्रेसले नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको बुई ...

  • प्रदेश ५ राजधानी विवाद : बुटवलमा आज पनि विरोध प्रदर्शन

    बुटवल : प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध संयुक्त संघर्ष समिति रुपन्देहीले सोमबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको छ। बिहानैदेखि प्रदेशसभा कार्यालय रहको क्षेत्रमा विरोध प्रदर्शन भ...

  • रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    बुटवल : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषकोे बिहीबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]