सप्तरी कारागारमा एक कैदीबन्दीको मृत्यु
सप्तरी : सप्तरीको राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ। राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए। दासका अनुसार कैदी मण्...