सिन्धुली

  • सिन्धुलीमा करिब ७० प्रतिशत मतदान, १०६ वर्षीयाले दिइन् मत

    सिन्धुली : सिन्धुलीमा साँझ ५ बजेसम्म करिब ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दीपुर, फिक्कल गाउँपालिकाको केही मतदान केन्द्रमा पार्टीका कार्यकर्ताबीच भएको सामान्य विवादबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण ...

  • गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द

    सिन्धुली : कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। उनकाे समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा अहिलेकाे उम्मेदवारी रद्द भएको हो। उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मे...

  • सिन्धुलीमा करोड मूल्य बराबरको काठ बरामद

    सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट निकासी हुन लागेको ठूलो परिमाणकाे अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ। हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीको किनार घाट गद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ प्रहरीले बर...

  • सिन्धुलीमा कांग्रेस र माओवादीले मात्रै गरे स्थानीय तह भागवण्डा, गठबन्धनका तीन दलको विरोध

    सिन्धुली : सत्तारुढ पाँचदलीय गठबन्धनका पाँच दलमध्ये कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट भागवण्डा लगाएका छन्।  चार दिन चलेको सत्तारुढ गठबन्धनका दलको छलफलमा पालिका भागवण्डाको कुरा नमिलेपछि कांग्रेस र माओवादी केन्द्रले मात्रै प्रमुख...

  • सिन्धुलीमा स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्। स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरि...

  • भूमिहीन दलितलाई लालपुर्जा वितरण

    सिन्धुली : सरकारले पहिलोपटक भूमिहीन दलितलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरेको छ। राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्...

  • सुनकोशी मरिन डाइभर्सनको सुरुङ खन्ने मेसिन वैशाखमा आइपुग्दै

    सिन्धुली : राष्ट्रिय गौरवको आयोजना सुनकोशी  मरिन डाइभर्सन आयोजनाको सुरुङ खान्ने टनेल वोर मेसिन (टिवियम) आगामी वैशाख पहिलो सातासम्म आइपुग्ने भएको छ। आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)ले चीनबाट टिवियम मेसिन पठाइसकेको जनाए...

  • कार्यालयमै एक्कासि ढलेका वडाध्यक्ष फेरि उठेनन्

    सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका–६ कपिलाकोटका वडा अध्यक्ष कुरसाङ लामाको निधन भएको छ। सोमबार दिउँसो वडा कार्यालयमै बसिरहेका बेला एक्कासि उच्च रक्तचाप (ब्लड प्रेसर) का कारण हर्टअट्याक भएर वडाअध्यक्ष लामाको ४३ वर्षको उमेरमा निधन भएको गाउँपालिका अध्यक्ष पानीर...

  • प्रचण्ड सिन्धुली आउने कार्यक्रम स्थगित

    सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ।  अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन...

  • माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

    सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्।  नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्र...

  • मोटरसाइकल दुर्घटनाका सिकिस्तलाई काठमाडौं पठाइयो

    सिन्धुली : सिन्धुलीमा आइतबार भएकव मोटरसाइकल दुर्घटनामा दुईजना घाइते भएका छन्। दुर्घटनामा सिकिस्त भएका एकजनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-१४ चन्दनपुरमा प्रदेश २&ndash...

  • अटो दुर्घटनामा एकको मृत्यु

    सिन्धुली : मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-१ बलट्टा फाँटमा अटो दुर्घटना हुँदा आइतबार बिहान एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्। सिन्धुलीबाट खारखोलातर्फ आउँदै गरेको प्रदेश २-०२००१ ह १८२७ नम्बरको अ...

  • हरिहरपुरगढीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

    सिन्धुली : जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबीसेमा शुक्रबार राति करिब साढे ९ बजेको समयमा बालुवा लोड भएको ना५त ५०६३ नम्बरको ट्याक्टर पल्टिँदा हरिहपुरगढी-३ का ३५ वर्षीया...

  • सुकुम्बासीलाई लालपुर्जा बाँड्छौँ : अध्यक्ष पौडेल

    सिन्धुली : भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले जिल्लाका भूमिहीनलाई जमिनको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ऐन कानुन र विगतमा आयोगले गरेको राम्रो कामको परिधिमा रहेर र स्थानीय तहसँगको समन्वयमा उचित ढंगले सुकुम्बासीलाई लालपुर्जा वित...

  • भिमानमा बसपार्क निर्माणको काम धमाधम

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ। निर्माण सुरु भएको करिब १० महिनाको अवधिमा बसपार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको...

  • हरिहरपुरगढीमा तीन ठूला खानेपानी आयोजना बन्दै

    सिन्धुली : सिन्धुलीको हहिरपुरगढी गाउँपालिकामा यो वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन्। गाउँपालिकाले विभिन्न वडाका गाउँमा वर्षौंदेखि रहँदै आएको खानेपानीको अभाव हटाउन चालु आर्थिक वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण गर्न थालेको हो। तीन ठूला आय...

  • एमाले सिन्धुलीको अध्यक्षमा दुई जनाको उम्मेदवारी, सचिव निर्विरोध

    सिन्धुली : नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा वर्तमान अध्यक्ष प्रदीप कटुवाल र रामकुमार कार्कीले उम्मेदवारी दर्ता गरेका हुन्। शुक्रबारदेखि सुरु भएको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ। स...

  • कठिन मोडमा भए पनि छिट्टै विश्वासको मत लिन्छु : मुख्यमन्त्री शाक्य

    सिन्धुली :  बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको सरकार साह्रै अप्ठ्यारोमा पुगेको भए पनि कानुनअनुसार छिट्टै विश्वासको मत लिने बताएकी छन्। शनिबार नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्...

  • बाबुराम भट्टराई : 'एमसिसी संसदबाट अनुमोदन गराउने प्रस्ताव नेपालकै रहेछ'

    सिन्धुली : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) विदेशी अनुदान सहयोग संसदबाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभए पनि अनुदान ठूलो रकम भएकाले र नेपालकै तर्फबाट संसदबाट अनुमोदन गर्ने प्रस्ताव भएकाले ...

  • मध्य पहाडी राजमार्गका विभिन्न ठाउँमा पहिरो‚ सडक अवरुद्ध

    सिन्धुली : अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध मध्य पहाडी राजमार्ग लामो समयदिख अवरुद्ध छ। बिहीबार रातिदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गको उदयपुरको घुर्मीदेखि सिन्धुलीको खुर्कोट खण्डका धेरै ठाउँमा पहिरो गएको छ। सडकमा झरेको पहिरो पन्छाउन स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]