सिन्धुपाल्चोक

  • सिन्धुपाल्चोक २ (१) मा माओवादी केन्द्रका दुलाल विजयी

    काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्।  नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै दुलाल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। उनले २० हजार ९०६ मत ल्याए। तामाङले १३ हजार ...

  • सिन्धुपाल्चोक-१ मा माओवादीबाट माधव सापकोटा विजयी

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध)  विजयी  भएका छन्।  माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका...

  • सिन्धुपाल्चोक १ (१) मा कांग्रेसकी मसिना विजयी

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नं.१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी भएकी छिन्। खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ (डीबी) लाई पराजित गरेकी हुन्। कांग्रेसबाट गठबन्धनको उम्मेदवार मसिनाले १४ हजार ५७ मत प्राप्त गरेकी छिन्। निकटतम...

  • सिन्धुपाल्चोक क्षेत्र नम्बर २ : संघ र प्रदेश दुवैतिर गठबन्धनको अग्रता

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा  गठबन्धनका उम्मेदवार मोहन बहादुर बस्नेतले अग्रता लिएका छन्।  बस्नेतले ४ हजार ६ सय १६ मतसहित  अग्रता लिएका हुन्। ​नेकपा एमालेका शेरबहादुर तामाङले २ हजार ९ सय ३९ मल ल्याएका छन्।   त्यस्तै, &n...

  • सिन्धुपाल्चोक २ : तामाङलाई फराकिलो मतले पछि पार्दै बस्नेतको अग्रता

    सिन्धुपाल्चोक : जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन्। बस्नेतले दुई हजार २...

  • हेलम्बुबाट लाङ्टाङ हुँदै गोसाइँकुण्ड!

    चौतारा : सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ। विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएको हो। नयाँ ट्रयाक खोल्ने कामसँगै पुराना पदमार्ग मर्मत ...

  • बाढीले मेलम्चीमा सडक अवरुद्ध

    सिन्धुपाल्चोक : गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ। सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपाल...

  • पहिरोले सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध

    सिन्धुपाल्चोक : लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा  सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।  जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसरलगायत स्थानमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।  मेलम्ची नगरपा...

  • मेलम्ची तटीय क्षेत्र फेरि जोखिममा, सतर्कता अपनाउन विभागको आग्रह

    सिन्धुपाल्चोक : जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो। जिल्लाको घुम्थाङ, धाप, नाकाते&n...

  • सिन्धुपाल्चोकमा खोलामा खसेर २ जनाको मृत्यु

    चौतारा : सिन्धुपाल्चोकमा बाटोमा खोला तर्ने क्रममा खस्दा २ जनाको मृत्यु भएको छ। चौतारा सांगाचोकगढी नगरपालिका सानुसिरुवारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका-११ बस्ने ५ वर्षीय विशेष चालिसेको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुर...

  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

    काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर  बिहानै भूकम्प गएको छ।  सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको ...

  • तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व उठाइयो

    सिन्धुपाल्चोक : चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो।  कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभ...

  • वर्षाले मेलम्ची र हेलम्बुका सडक अवरुद्ध

    सिन्धुपाल्गचोक : गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ।  मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्। हेलम्बु गाउँपालिकाको सडक ...

  • बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

    सिन्धुपाल्चोक : गएरातिको वर्षालेआएको बाढीले ठाउँ–ठाउँमा बाटोमा क्षति पुर्‍याउँदा मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।  हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक बाढीले क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए।&nbs...

  • बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

    सिन्धुपाल्चोक : गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ ब...

  • मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

    सिन्धुपाल्चोक : मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ।  मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको...

  • सिन्धुपाल्चोकको पाँचपोखरीमा एमालेका लामा विजयी

    काठमाडौं : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको हो। अध्यक्षमा एमालेका टासी लामा विजयी भएका हुन्। उनले पाँच हजार ६०८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रक...

  • सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी विजयी

    सिन्धुपाल्चोक : बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन्। चार हजार ६६६ मत प्राप्त गरी उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार ...

  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेस विजयी

    सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन्। बस्नेत सात हजार ७२८ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे। यस्तै ...

  • बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका शेर्पा विजयी

    काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका उम्मेदवार आङदोर्जे शेर्पा विजयी भएका छन्। शेर्पा ४१५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनी वडामा प्यानलसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २२७ मत ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]