सिरहा

  • नेपालमा भएकै छैन रंगीन काउलीबारे अनुसन्धान

    काठमाडौं : सिराहाको लहानका किसान रतन साह रंगीन काउली बेच्दा उपभोक्ताको प्रश्नको जवाफ दिएरै हैरान छन्। पाँच धुर बारीमा लगाएको रंगीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको घुइँचो हुन्छ तर खरिद गर्न उपभोक्ता हिचकिचाउँछन्। कसैले ‘स्प्रे’ गरेर रंगी...

  • लहानमा फल्यो रंगीन काउली : किन्नेभन्दा हेर्नेको बढी घुइँचो

    सिरहा : लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक काउली हेर्न अहिले मानिसको घुइँचो लाग्न थालेको छ।  ‘वैदेशिक रोजगारीमा हुँदा सात वर्षपहिले इन्टरनेटमा...

  • सिरहाका मिटरब्याज पीडितले गरे प्रशासनको छलफल बहिस्कार

    काठमाडौं : सिरहाका मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिस्कार गर्ने निर्णय गरेका छन्।  जिल्ला प्रशासन कार्यालयहरूमा अनुचित लेनदेन तथा मिटरब्याज सम्बन्धमा पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाइन्छ। तर प्रहरी प्रशासन मिटर...

  • ट्याक्टर दुर्घटनामा काका-भतिजाको मृत्यु

    काठमाडौं : सिरहामा ट्याक्टर दुर्घटना हुँदा काका-भतिजाको मृत्यु भएको छ।  औरही गाउँपालिका २ गागन खोलामा भएको दुर्घटनामा ट्याक्टर चालक स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनका भतिजा ७ वर्षीय चन्दन यादवको मृत्यु भएको हो। सुरेन्द्रको अस्पतालमा उपचारका क्रममा र...

  • सिराहामा दुई मोटरसाइकल ठोक्किँदा एउटै वडाका तीनजनाको मृत्यु

    काठमाडौं : सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय मुकेशकुमार सिंह, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको मृत्यु भएको छ। ...

  • स्रोत नखुलेको ९ लाख रकमसहित सिरहामा एकजना पक्राउ

    गोलबजार : सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहा...

  • खानेकुरा र भत्ता बोकेर जनप्रतिनिधि सुत्केरीका घर–घरमा

    सिरहा : जिल्लाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बनेको छ। प्रसूति गृह (बर्थिङ सेन्टर) मा सुत्केरी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन्। जनप्र...

  • इँटाभट्टाको पर्खाल भत्किँदा महिलाको मुत्यु

    सिरहा : गोलबजार नगरपालिका–८​ मा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। गोलबजारस्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा शुक्रबार बिहान भारतको पश्चिम बङ्गाल राज्यकी महिमा बिबीको मृत्यु भएको हो। पोले...

  • सिरहा २ : चित्रलेखालाई हराउँदै राजकिशोर यादव निर्वाचित

    काठमाडौं : सिरहा क्षेत्र नं.२ जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित भएका छन्। नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई पराजित राजकिशोर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।    राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे। यसैगरी चित्रलेख...

  • सिरहा ४ मा जसपाका डा. महतो विजयी

    काठमाडौं : सिरहाको क्षेत्र नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन्। महतोले २४ हजार १०२ मत पाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहले १६ हजार १९४ मत पाए। न...

  • माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं : सिरहाको धनगढीमाई नगरपालिका–७ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। एक युवती घाइते भएकी छिन्।  दुर्घटनामा गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएको मण्डलको उ...

  • स्व‍. गिरिको आश्रम सुनसान, सहयोगीका मलिन अनुहार

    लहान : नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिवेला सुनसान छ।  सिरहा १ बाट निर्वाचित नेता गिरिले शान्तरूपमा बस्न र थकाइ मेटाउन गाउँनजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए। उनको निधनसँगै आश्रममा सन्नाटा छाएक...

  • गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज विदा

    लहान : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको शोकमा सिरहाको कल्याणपुर नगरपालिकाले सोमबार विदा दिएको छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक विदा दिएको उल्लेख छ।  ...

  • बोक्सी आरोपमा छिमेकी महिलालाई मलमूत्र खुवाउने दुई पक्राउ

    सिरहा : बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ ठाडी की ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेका हुन्।  गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्...

  • ससुरा र देवरको हत्या गर्ने महिला पक्राउ

    लहान : सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति  अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र छोरा १९ वर्षीय सन्तक...

  • सिरहाबाट पेस्तोलसहित युवक पक्राउ

    काठमाडौं : सिरहाको गोलबजार नगरपालिका-६ डोहटियाका २७ वर्षीय पंकजकुमार महतो पेस्तोलसहित एकजना पक्राउ परेका छन्। उनको साथबाट एक थान म्याग्जिन नभएको पेस्तोलसहित शनिबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पंकजले आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचना पाएपछि...

  • चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

    सिराहा : अत्यधिक चिसो र शीतलहरूका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिराहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीय पल्टी सदाको मृत्यु भएको हो। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पत...

  • सिरहाका प्रहरी प्रमुख पाण्डेलाई फिर्ता बाेलाइयाे

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधान कार्यालयले पाण्डेलाई हेडक्वार्टर तानेर उनको ठाउँमा प्रहरी उपरीक्षक अर्जुन तिम्सिनालाई पठाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले ...

  • कुटपिटबाट महिलाको मृत्यु

    सिरहा : जिल्लाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा बुधबार बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ। सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। विवाद बढ्...

  • ब्राउन सुगरसहित तीनजना पक्राउ

    सिरहा : लहान नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  लहान–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, लहान–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।  इलाका प्रहरी कार्यालय लहानबाट खटिएको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]