सिरहा

  • शुल्क तिर्न ढिला हुँदा परिवारमाथि नै कुटपिट

    सिरहा : सिरहाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको शुल्क भुक्तानमा ढिलाइ भएपछि एक परिवारमाथि कुटपिट गरेको छन्‌। मिर्चैया नगरपालिका-१०, मथलेश्वरमा रहेको श्री राजदेवी इङ्‌ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले समयम...

  • सुरक्षा भत्ता लिनै जोखिम (फोटो फिचर)

    शुभनारायण कामती सिरहा : सामाजिक सुरक्षाको रकम बुझ्न बैंक पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरू सास्ती भोग्न बाध्य भएका छन्।  सिराहा नगरपालिकाले आठ हजार जनालाई सामाजिक सुरक्षाअन्तर्गत कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक...

  • सिरहामा बस पल्टियो : घटनास्थलमै एकको मृत्यु, १५ जना घाइते

    सिरहा : धनगढीमाई नगरपालिका-५ सन्तनगरमा यात्रुबाहक बस पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन्।  पूर्वपश्चिम राजमार्गको जिरोमाईलबाट सीमावर्ती बरियारपट्टि जाँदै गरेको बा२ख ७१ नम्बरको यात्रुवाहक बस मंगलबार अपराह्न सन्तनगरमा...

  • सिरहा भन्सारबाट २० करोड ९३ लाखभन्दा बढी राजस्व संकलन

    सिरहा : सिरहाको माडरमा रहेको सिरहा भन्सार कार्यालयले २० करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।  आर्थिक वर्ष २०७७/०७८ मा दिइएको लक्ष्यभन्दा १ करोड ६२ लाख ९८ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो। १९ करोड ३० लाख ९५ हजार रुपैयाँ राजस्व...

  • ठाडी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व असुली

    सिरहा : सिरहाको ठाडीमा रहेको ठाडी भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ३ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दिइएको लक्ष्यभन्दा दुई करोड ८९ लाख ९२ हजार रुपैयाँ बढी राजस्व असुली गरेको हो। ६ करोड ५६ लाख २० हजार रुपैयाँ लक्ष्य रहेको...

  • औरहीको अनियमितता लुकाउन रजिष्टरमा दर्ता नम्बर नै खाली

    सिरहा :  मुलुकभरका स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको घटना कुनै नौलो होइन। अधिकांश स्थानीय तह जनताको सेवा गर्नुभन्दा पनि कसरी लुट्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका पाइन्छन्। जताततै स्थानीय तहका जनप्रतिनिधिलगायत कर्मचारीहरूको मिलोमतोमा व्यापक भ्रष्टाचार हुने गरेक...

  • सिरहामा ७० प्रतिशत धान रोपाइँ सकियो

    सिरहा : सिरहा जिल्लामा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ भएको छ।  यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७० प्रतिशत धान रोपाइँ सकिएको र अब ३० प्रतिशत रोपाइँ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ। आकाशे पानीको भरमा...

  • ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

    सिरहा : सिरहा नगरपालिका–१३ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार राति स १ त ३९७२ नम्बरको ट्रयाक्टर सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सिरहा–१६ का २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

  • करेन्ट लागेर सिरहामा दुईजनाको मृत्यु

    सिरहा : सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहर...

  • प्रदेश २ सरकारले बनायाे अक्सिजन अनुगमन समिति

    जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारमा अक्सिजनको भाव हुन नदिन एक मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन व्यवस्थापन समिति गठन गरेको छ। मंगलबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्व...

  • आर्थिक अनियमितताको आरोपमा जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

    लहान : आर्थिक अनियमितमा भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन्। नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा ता...

  • सिरहामा गोली हानी एक व्यापारीको हत्या

    काठमाडौं : सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन्। लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ।  डकैती गर्न...

  • कृषि मिटरको विद्युत् महसुल गाउँपालिकाले तिर्ने

    सिरहा :  सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिर्ने निर्णय गरेको छ।  गाउँपालिकाको सम्पन्न आठौं गाउँसभाले सिँचाइ, मलखाद र बीउबिजनलगायतका समस्याका कारण मारमा परेका किसानले सिँ...

  • प्रचण्ड र माधव म्याद नाघेको औषधिजस्तै हुन् : प्रभु साह

    लहान : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल म्याद सकिएको औषधि जस्तै भएको बताएका छन्। सोमबार सिरहाको गोलबजारमा नेकपा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेत...

  • लहानमा आजदेखि नौ दिन निषेधाज्ञा

    सिरहा : लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।  पछिल्लो समय वडा नम्बर ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २३ देखि ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ। छिमेकी जिल्...

  • प्रयोगशालाले नमुना नलिँदा सिरहामा दुई सातादेखि रोकियो स्वाब संकलन

    सिरहा : दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमान...

  • साढे १५ लाख मूल्य बराबरको सुनसहित दुईजना पक्राउ

    सिरहा : लहानबाट प्रहरीले करिब साढे १५ लाख मूल्य बराबरको सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका १९ छरापट्टीका २४ वर्षीय मोहम्मद मोतिउल रहमान र सोही ठाउँका २१ वर्षीय मो. मुर्तुजा छन्। लहान नगरपालिका-१९ छर्रापट्टीबाटै दुवैजनाला...

  • छोरीको बिमा गर्ने अभिभावकलाई निःशुल्क इन्टरनेट

    सिरहा : प्रदेश २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बिमा कार्यक्रम’अन्तर्गत बिमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा सुरु गरिएको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभिय...

  • मालपोत कार्यालय लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

    सिरहा : मालपोत कार्यालय लहानमा बैंक नेपाल लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले सेवाको शुभारम्भ गरेको हुन्। सेवा शुभारम्भ गर्दै कामु सहाय...

  • बोरामा डुबाएर १५ महिने बालिकाको हत्या

    सिरहा : सिरहामा एक नाबालिकाको वीभत्स तरिकाले हत्या भएको छ। बरियारपट्टी गाउँपालिका-३ का देवेन्द्र यादवकी १५ महिने छोरी आशिकी यादवको हत्या भएको हो। मंगलबार बिहान घरबाटै बेपत्ता भएकी नाबालिका आशिकीको शव मंगलबार साँझ पोखरीमा फेला परेको हो। प्लाष्टिकको बोरामा उनक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]