सुनसरी

  • गर्मीले सुनसरीका तीन स्थानीय तहमा विद्यालय बन्द

    इनरुवा : दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ। सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो । सुनसरी सदरमुकामसमे...

  • सुनसरीमा मुसहर टोलमा आगलागी : आठ घर जलेर नष्ट

    धरान : सुनसरीको कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन्।  सोमबार दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर जलेर नष्ट भएपछि...

  • इटहरी गोल्डकप : सगरमाथा युथ र चर्च व्बाइजबीच आज उपाधि भिडन्त

    काठमाडौं : इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा युथ क्लब र चर्च व्बाइजबीच प्रतिस्पर्धा हुँदैछ।  इटहरी रंगशालामा शनिबार दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा दुवै टोली विजयी लक्ष्यका साथ मैदान उत्रिँदैछन्।  सगरमाथाका प्रशिक्षक याम गुरुङले आफूहरू डिफेन्...

  • सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरी : रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ।  रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। पूर्वबा...

  • धरानमा आजदेखि बुढासुब्बा गोल्डकप

    धरान : मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औँ संस्करणधरान–१६ स्थित रंगशालामा शनिबार सुरु हुँदैछ।  प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुने तालिका छ।  प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबीपीएस ब...

  • सुनसरीमा तीन बालबालिकामा दादुरा पुष्टि

    सुनसरी : बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा पुष्टि भएको छ। बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना संकलनपछि परीक्षण गर्दा थप दुई बालबालिकामा दादुरा पुष्टि भएको हो।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा...

  • असारदेखि पाएनन् सुत्केरीले भत्ता

    सुर्खेत : गत साउनमा सुत्केरी भएकी जाजरकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरीलाई प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी र गर्भवती जाँच तथा पोषण भत्ता नदिएरै विदा गर्‍यो। भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन्। तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै र...

  • महिला टी–२० : उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम भिड्ने

    काठमाडौं : सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। दिउँसो १२ बजे जनता क्रिकेट पार्कमा सुरु हुने खेलमा उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। प्रदेश १ विभागीय क्लब एपीएफला...

  • खुकुरी प्रहार गरी साथीको हत्या, एक गम्भीर घाइते

    सुनसरी : धरान उपमहानगरपालिका–५ मा एक व्यक्तिले खुकुरी प्रहार गरी साथीको हत्या गरेका छन् भने एक महिलालाई गम्भीर घाइते बनाएका छन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले घरको भान्छा कोठामा साथी ३५ वर्षीय कुमार बुढाथोकीको हत्या गरेका हुन्। जिल्ला प्रहरी क...

  • सुनसरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    सुनसरी : जिल्लामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।   इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२...

  • नगरपालिकाको सूचना बेवास्ता गरेपछि मेयरले चलाए डोजर

    काठमाडौं : पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले मंगलबारबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।  ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको न...

  • सुनसरी ३ : एमालेकी भगवती चौधरीको जित पक्का

    विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको जित पक्का भएको छ।  ३ हजार ६ सय मत गणना गर्न बाँकी हुँदा चौधरीले ५ हजार ४ सय ३४ मतको अग्रता कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।  पछिल्लो मतपरिणाम अनुसार चौधरीले ३९ हजार २...

  • सुनसरी १ (२) मा एमालेका राई विजयी

    काडमाडौं : सुनसरी क्षेत्र नं. १ प्रदेश सभा (२) मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका उम्मेदवार अनीश ढकाललाई राईले चार हजार ९८२ मतान्तरले पराजित गरेका हुन्। राईले १२ हजार ४ सय ६४ मत प्राप्त गरे। राप्रपाक...

  • गोमा तामाङलाई हराउँदै अशोक राई सुनसरी–१ मा विजयी

    काठमाडौं : सुनसरी क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई विजयी भएका छन् आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन्। राईले १७ हजार ५९ मत प्राप्त गरे। तामाङले १६ हजार ६०६ पाइन्। गठब...

  • सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता

    विराटनगर : सुनसरी क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले शुरूवाती अग्रता लिएकी छन्। चौधरीले १ हजार ३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन्। मैनालीले १ हजार १२६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार विजय...

  • सुनसरी २ मा एमाले र कांग्रेसलाई उछिनेर रविको पार्टी अगाडि

    विराटनगर : सुनसरी क्षेत्र-२ मा एमालेका भीमप्रसाद आचार्य र कांग्रेसका सीताराम मेहतालाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।  सुनसरी निर्वाचन क्षेत्र २ प्रतिनिधिसभातर्फ ५ हजार मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार लालविक्रम थापाले १ हजार ८३७ मत ल्य...

  • सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

    काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ।  गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परे...

  • इटहरीमा दुई मोटरसाइकल ठक्कर खाँदा तीनजनाको मृत्यु

    सुनसरी : इटहरी उपमहानगरपालिका–१० मा दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।  शुक्रबार साँझ भएको दुर्घटनामा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको सुनसर...

  • गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

    सुनसरी : कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा आज (सोमबार) उजुरी दर्ता गरेका हुन्। काठमाडौं ७ का  विवे...

  • कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

    इनरुवा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि  सिफारिस भएका छन्। हाल सोही क्षेत्रका प्रतिनिधिसभाका सांसद रहेका कार्कीलाई यो पटक पनि सिफारिस गरिएको क...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]