ताप्लेजुङ

  • चट्याङ लागेर वृद्धको मृत्यु

    ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गएराति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।  सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैम...

  • चट्याङ लागेर छोराको मृत्यु, बुबाआमा घाइते

    ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ भने बुबा र आमा गम्भीर घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। गम्भीर घाइते भएका दोर्चीका बुबा ...

  • सत्य निरुपणसम्बन्धी विधेयक पीडितको पक्षमा छैन : लिङ्देन

    ताप्लेजुङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको बताएका छन्।  ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्...

  • भीरबाट झरेको ढुंगाले लागेर एकजनाको मृत्यु

    ताप्लेजुङ : तमोर नदीमा माछा मारेर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।   घटनास्थलमा कानुनी प्रक्र...

  • ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

    ताप्लेजुङ :  सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार टपरी गाँस्ने प्रतियोगिता भयो। प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए। घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रि...

  • ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प

    काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पपूर्वका विभिन्न जिल्लामा महशुस गरिएक...

  • पाथीभरा दर्शन गरेर फर्कंदै गरेकी महिलाको माथिल्लो फेदीमा मृत्यु

    ताप्लेजुङ : पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलवार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ।  विर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीय शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नन्द, भाञ्जा र अरु तीनजना साथीसँगै पाथीभरा दर्शन गर्न गए...

  • ताप्लेजुङ केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

    काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिए...

  • तीन वर्षदेखि टिपताला नाका बन्द, सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

    ताप्लेजुङ : कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो।   लामो समयदेखि नाका बन्द हुँदा ...

  • चिसोले ताप्लेजुङको जनजीवन कष्टकर

    ताप्लुजुङ : चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ। असामान्यरूपमा चिसो बढेपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले द...

  • ताप्लेजुङमा योगेशले मतान्तर घटाए, ३४७ मतले अगाडि खेलप्रसाद

    विराटनगर : ताप्लेजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायमै राखेका छन्। माओवादी केन्द्रका बुढा क्षेत्रीले १७ हजार ४७२ मत ल्याएका छन्। एमालेका उम्मेदवार योगेश भट्टराईको १७ हजार १२५ मत ल्याएर पछ्याउँदै छ।   ...

  • ताप्लेजुङमा योगेश भट्टराई एक हजार मतान्तरले पछि

    काठमाडौं : ताप्लेजुङ प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायम गरेका छन्। माओवादी केन्द्रका बुढाक्षेत्रीले १३ हजार ५३ मत ल्याएका छन्। एमालेका उम्मेदवार योगेश भट्टराईको १२ हजार ४३ मत छ।   २७ हजार ६८८ मतगणना ह...

  • ताप्लेजुङमा योगेश अझै पछाडि, खेलप्रसादको अग्रता कायमै

    विराटनगर : ताप्लेजुङमा नेकपा माओवादीका उम्मेदवार खेलप्रसाद बुडा क्षेत्रीले अग्रता कायमै राखेका छन्। उनले १ हजार ७८० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका योगेश भट्टराईले १ हजार २७० मत प्राप्त गरेका छन्। उनीहरूको मत अन्तर ५१० छ। 

  • लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै

    म्याङलुङ : करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले। घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ।  विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन्। तेह्रथु...

  • प्रचण्डले आज ताप्लेजुङ र खोटाङमा सम्बोधन गर्ने

    ताप्लेजुङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभामा सम्बोधन गर्ने भएका छन्। सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउन लागेको जिल्ला निर्वाचन...

  • ताप्लेजुङमा आगलागीले घर नष्ट

    ताप्लेजुङ : सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।आगलागी...

  • श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    ताप्लेजुङ : फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका बलबहादुर साँवा लिम्बूले कुटपिट गर्दा श्रीमती कान्छीमाया लिम्बूको मृत्यु भएको छ। घरायसी विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुरले कुटपिट गर्दा ५४ वर्षीया कान्छीमायाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयक...

  • चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

    ताप्लेजुङ : चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।  बिहीबार चट्याङ लागेर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको मृत्यु भएको हो।  मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल...

  • पहिरोमा परी सासु–बुहारी बेपत्ता

    ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–७ खेवाङमा गएराति पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्।  वर्षासँगै राति बेलुकी साढे ८ बजेतिर आएको पहिरोमा परी तुलसा अधिकारी र उनकी बुहारी यशोदा बेपत्ता भएका हुन्।  यशोदाका श्रीमान् विष्णु अधिकारीले भ...

  • मादक पदार्थ खाएर छोराले गरे बुबाआमाको हत्या

    काठमाडौं : ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्।  फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन्। आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]