सक्नेले सिटी सफारी किने, विपन्न रिक्सा चालकलाई गाँस जुटाउनै मुस्किल
विराटनगर : मध्य दिन, तर नखुलेको आकाश। तराईको मुटु कमाउने चिसो। हिउँ जस्तै सेताम्मे फुलेको कपाल, पातलो सर्टभित्र काँपिरहेको शरीर। विराटनगरको व्यस्त गुद्री बजारको गल्लीमा रिक्सासँगै यात्रु नियाल्दै उभिरहेका परमेश्वर मण्डलले बिहानदेखि ४० रुपैयाँ मात्रै कमाइ भएको सुनाए। ‘विराटनगरको मुटु कमाउने जाडोले...