तीर्थ कोइराला

  • राष्ट्रको मानचित्र बदलिएपछिका पक्षहरू

    देशको मानचित्र बदलिने समय ऐतिहासिक हुन्छ। लडाईंमा हारेर वा जितेर मात्रै बदलिन्छ राष्ट्रको मानचित्र। तर हाम्रो मानचित्र अलिक फरक परिवेशमा बदलिएको छ। विगतमा भएको वा गरिएको त्रुटि सच्याउने क्रममा बदलिएको हो। देशको आधिकारिक मानचित्रमा प्रविधिक रुपमा छुटेर लामो स...

  • इतिहास पढ्न विद्यालय गइरहनु पर्दैन

    कोरोना भाइरसद्वारा सिर्जित कोभिड-१९ का कारण विश्व मानवजगत बन्दी बनेको छ। २१ औँ शताब्दीमा अकल्पनीय परिवेश सिर्जना भएको छ। नेपाल लामो समयको राजनीतिक आन्दोलन अस्थिरता र संक्रमणकाल पार गर्दै बहुमतको स्थिर सरकार राजनीतिक स्थायित्व र सङ्लिँदै गएको थियो। राजनीतिमार्फत विकासक...

  • संक्रमित सभ्यता : जो बाँच्छ उही नाच्छ, जो नाच्छ उही हाँस्छ

    यसबेला विश्व मानवजगत नोभल कोरोना अर्थात् कोभिड-१९ नाम दिइएको भाइरस संक्रमणबाट अकल्पनीय संकटमा फसेको छ। अहिलेसम्ममा विश्वमा साढे ६ लाखमा संक्रमण र ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यसबेला विकसित सुविधा र शक्ति सम्पन्न भनिएका अमेरिका र युरोपका देशहरू नै ज्यादा प...

  • ग्रेगरियनको नयाँ वर्ष र नेपाल भ्रमण वर्ष

    आज इस्वी सम्वत् २०२० को पहिलो दिन। पोप ग्रेगरीले सन् १५८२ देखि जनवरी १ बाट नयाँ वर्ष मनाउने चलन चलाए। त्यसैले यसलाई ग्रेगरियन पात्रो भनिएको हो। जनवरी १ तारिखमा वर्ष फेरिने प्रचलन चाहिँ रोमका शासक जुलियस सिजरले चलाएको जुलियन पात्रोमा आधारित छ। प्...

  • भूगोल र सिमाना विकट भए पनि दिल सधैँ खुल्ला

    नेपालको परराष्ट्रसम्बन्धको कुरा गर्दा, भारत चीनसँगको सम्बन्ध पहिलो श्रेणीमा पर्छ । त्यसपछि दक्षिण एसियाली देशहरुसँगको सम्बन्धको कुरा आउँछ । अनि तेस्रो पङ्गतीमा युरोप,अमेरिकासँगको सम्बन्धले प्राथमिकता पाउँछ। त्यसपछि हाम्रा कूटनीतिक सम्बन्ध भएका मुलुक...

  • नेपाल-चीन सम्बन्धका आयाम, खुलेका पाटा र बाटाहरू

    चिनियाँ राष्ट्रपति सी जिन पिङको दीर्घप्रतिक्षित नेपाल भ्रमण सकिएको छ। यो नेपालमा भएको २०६२/२०६३ को आन्दोलन र गणतन्त्र प्राप्तिपछि चीनका तर्फबाट भएको सबैभन्दा उच्चस्तरीय भ्रमण पनि भएकोले यसको अलग्गै अर्थ राखेको छ । पछिल्ला केही वर्षयता चिनियाँ राष्ट्रपतिको नेपाल...

  • मैले चिनेको भट्ट सर

    आफ्नो किशोरावस्थामा सुनेको नाम थियो गोविन्द भट्ट। जुन नामले ममा एउटा छाप दियो। नेपाली साहित्य र समाजलाई फरक कोणबाट हेर्ने र बुझ्ने चिन्तकका रूपमा मैले सुरुदेखि अन्त्यसम्म त्यहि पाएँ। म काठमाडौं आउँदा उहाँ बेइजिङ रेडियोमा विज्ञका रूपमा काम गर्न चीन जानुभएको थियो। उहा...

  • अक्षर र शब्द मात्र बन्‍नु हुँदैन संविधान

      आज संविधान दिवस । बर्तमान संविधान जारी भएको चारबर्ष बितेका छन् । चारबर्ष अर्थात १४ सय ६० दिन । नेपाल र नेपालीका लागि यो पहिलो संविधान होइन। २००४ सालको वैधानिक कानुन, २००७ को अन्तरिम शासन विधान, २०१५ सालको नेपाल अधिराज्यको संविधान...

  • गणतन्त्र दिवस र शुभकामनाको सार्थकता

    हामीले गणतन्त्र प्राप्त गरेको ११ वर्ष पूरा भएको छ। यस सन्दर्भमा विभिन्न क्षेत्रबाट शुभकामना सन्देशहरू आइरहेका छन्। औपचारिक ओहोदामा रहनेहरूका मात्रै होइन, सामाजिक सञ्जालमा प्राय हरेकले यो सन्दर्भलाई छोएर विचार व्यक्त गरेका छन्। वास्तवमा देशको व्यवस्था, संविधान सरकार प्रतिपक्...

  • चीनको दियान्ची तालमा चराको चर्तिकला, (फोटो फिचर)

    काठमाडौं : दियान्ची लेक, चीनको युन्नानस्थित कुन्मिङ सहरनजिकै रहेको यो ताल मुख्य पर्यटकीयस्थलमा पर्दछ। दुईसय ९८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो तालमा जाडोको याम पारेर साइबेरियाबाट आउने चराको बथान हेर्न लायक हुँदोरहेछ। अझ हाम्रा मठम...

  • सरकारको एक वर्ष: पुरानो बग्गी र २१औँ शताब्दीको रेलसँग प्रतिस्पर्धा

    वर्तमान सरकारले आफ्नो कार्यकालको एक वर्ष पूरा गरेको छ। सत्ता नै फेरिएर संविधानसभाबाट बनेको संघीय गणतान्त्रिक संविधान प्राप्तिपछि आमनिर्वाचनको प्रक्रिया पार गरेर यो सरकार बनेको हो। यो अरु जस्तो नयाँ सरकार मात्र होइन नयाँ संविधान फरक राज्य संरचना र ताजा जनादेशबाट ...

  • अपरिचित काठमाडौं: ज्यूँदा पद्मरत्नहरूको सम्मान र नबोकिएको डुंगा

    त्यसबेला मेरा लागि राजधानी काठमाडौं उपत्यका नौलो थियो र उसका लागि पनि म नौलो नै थिएँ शायद। त्यसैले जता गए पनि म काठमाडौंलाई गहिरोगरी नियाल्थेँ र काठमाडौंले मलाई कता नमिलेको के नमिलेको मान्छे भनेर हेर्थ्यो। कताकता जिस्क्याउँथ्यो, गिज्याउँथ्यो, हेप्थ्यो पनि।...

  • संविधानले दिएको अवसर र यसको सार्थकता

    गणतान्त्रिक नेपालको सविधान जारी भएको तीन वर्ष पूरा भएको छ। नेपाली इतिहासमा दीर्घ प्रतीक्षित संविधानसभामार्फत् जारी गरिएको यो संविधानले राजनीतिक स्थिरतासँगै नेपाल र नेपालीको समृद्धिको चाहना पूरा गर्ने अपेक्षा गरिएको छ। पहिले संविधानसभा आफैँमा सपनाका रूपमा रहेक...

  • काठमाडौं आइपुगेको बिम्स्टेक, नेपालको 'स्टेक' र सच्याउनुपर्ने 'मिस्टेक'

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिम्स्टेक)को  चौथो शिखर सम्मेलन यही अगस्ट ३० र ३१ अर्थात् भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न भएको छ। 'बे अफ बंगाल इनिसिएटिभ फर मल्टी-सेक्टरल टेक्निकल एन्ड इकोनोमिक को-अपरेशन' अर्थात् बह...

  • शैक्षिक योग्यता र उमेर छानविन एकमुष्ट (सम्पादकीय)

    प्रधानन्यायाधीशमा पुग्नै लागेका बेला न्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यतामा प्रश्न उठ्यो। संसदीय सुनुवाइ समितिले पनि यो मुद्दालाई पेचिलो बनाएको छ। यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास उमेर विवादले पनि शिखर नै चुम्यो। उच्च ओहदामा रहेकाहरूको उमेर विव...

  • निष्पक्ष सक्रियताको अभ्यास जारी (सम्पादकीय)

    थाहाखबर डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। ठीक दुई वर्षअघि ‘निष्पक्ष सक्रियताको अभ्यास’ भन्ने मूल मन्त्रसहित हामी नेपाली पत्रकारिताका क्षेत्रमा शून्यबाट उपस्थित भएर अाज मुलुकका केही लोकप्रिय अनलाइनमध्येमा पर्न हामी सफल भएका छौँ। यसबीचमा मुल...

  • मोदी भ्रमण र छोपेर गुम्सिएको नेपाल-भारत सम्बन्ध

    भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको दुई दिने नेपाल भ्रमण नेपालको सरकार, राजनीति, मूलधारका संचार माध्यमदेखि लिएर टुक्रेखुद्रे बुद्धिजीवीलाई फेसबुक, ट्विटरका पानामा व्यस्त बनाएर सकिएको छ। अझ त्यसपछिका प्रारम्भिक टिप्पणी पनि सार्वजनिक भइसकेका छन् र कतिपय हुन...

  • प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षा (सम्पादकीय)

    प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको भारत भ्रमण यसबेला सर्वाधिक चासो र चर्चाको बिषय बनेको छ। यसअघि नेपालका प्रधानमन्त्रीलगायत उच्च स्तरबाट भएका भ्रमणहरूबाट अपेक्षाकृत लाभ लिन नसकेको मात्र होइन, दीर्घकालमा कतिपय विषयमा नोक्सान व्यहोर्नुपरेको तीतो यथार्थ हामीले भो...

  • विगतबाट सिक्दै अगाडि बढे असम्भव केही छैन (सम्पादकीय)

    'नवनियुक्त प्रम केपी शर्मा ओलीको पहिलो महत्वपूर्ण नीतिगत घोषणा- प्रत्येक स्थानीय तहमा कमसेकम एक प्राविधिक शिक्षालयको स्थापना- विल्कुल सही छ! समृद्धिको आधार नै दक्ष जनशक्ति हो! तर यो घोषणा मात्र नहोस्! हाम्रो विगतको अनुभव सुखद छैन। त्यो परम्परा तोड्नोस् प्रमज्यू, हार्दिक शु...

  • साहित्य सिद्धान्तको भिन्न र विशेष ग्रन्थ ‘साहित्यबोध’

    हालसम्म साहित्यसम्बन्धी ज्ञान एउटै विशाल पोखरी वा अझ सागरमा झैं शीर्षक भिन्नभिन्न भए पनि सबैथोक सोलोडोलो एकै ठाउँमा हुने गथ्र्यो– कुन सिद्धान्त, कुन विधागत अध्ययन, कुन उपकरण, कुन साधना आदि। तर ‘साहित्यबोध’ले पहिलोपल्ट साहित्यका सैद्धान्तिक आधार, स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]