रमेश पराजुली

  • सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव फेला, १८ बेपत्ता

    सिन्धुपाल्चोक :  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। ठूलो पहिरो गएको छ, १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बता...

  • प्रधानमन्त्रीले अरू नेतालाई खेताला ठान्दा कुरो बिग्रियो

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद साम्य भएको छैन। विवाद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आपसी  वार्ता चलिरहेको छ। तर, अध्यक्षद्वयले अझैसम्म सहमतिको बिन्दु भेट्न सकेका छैनन।  प्रधानमन्त्री ओलीको अ...

  • नेकपा विवादमा चिनियाँ राजदूत यान्छीको अर्थपूर्ण सक्रियता

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेको छ। पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको टकरावले पार्टी विभाजनको अवस्थामा पुगेको छ। यस्तो अवस्थामा नेताहरूबीच निरन्तर संवाद पनि...

  • भीम रावल भन्छन्, विभाजन हैन सहमति चाहन्छौं

    काठमाडौंं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको राजीनामाको विषयमा स्थायी कमिटीले निर्णय गर्ने बताएका छन्।  थाहाखबरसँगको संक्षिप्त कुराकानीको क्रममा नेता रावलले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको रा...

  • ओली–प्रचण्ड वान टु वान वार्ता शुरू

    काठमाडौं :   नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार अध्यक्षद्वय मात्रै छलफलमा ...

  • ओली-दाहाल आज मिल्लान्‌ ?

    काठमाडौँ : शीर्ष नेताहरुबीच शक्ति संघर्ष बढ्दै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले निकास पाउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतबार भएको 'निर्णायक वार्ता' पनि बिना...

  • ‘विभाजनको पक्षमा छैनौँ, समाधानका बाटा खोजिरहेका छौँ’

    काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्को विवाद भइरहेको छ। पार्टी विभाजनका संघारमा पुगेको समेत टीका-टिप्पणी भइरहेका छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते नेपाल भारत सीमा समस्याको विषयलाई लिएर सरकार ढाल्न लागिपरेको अभिव्यक्ति दिए...

  • खुमलटारको निष्कर्ष : एकता जोगाऊँ छलफलबाटै समस्या समाधान गरौँ

    काठमाडौ‌ं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री ओली निकटका नेताहरुसँग छलफल गरेका छन्। छलफलमा नेताहरुले पार्टी एकता जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। ...

  • कोरोना संकटमा नेकपाको कलह : दाहाल-नेपाल मोर्चाबन्दीले गल्लान् ओली?

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी भइरहेको छ। प्रधानमन्त्रीले ओलीले असार १४ गते  नेपाल-भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्ने षडयन्त्र भएको बताएपछि पुष्पकमल दाहाल प्रचण्...

  • वामदेव गौतमको दाबी : प्रधानमन्त्री ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता हुँदैछ

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नयाँ दल नेकपा एमाले निर्वाचन आयोगमा दर्ता हुन लागेको बताएका छन्।  मंगलबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा बोल्द...

  • नेकपामा आरोप–प्रत्यारोप र घोचपेच,ओलीविरुद्ध दाहाल – नेपाल नजिकिँदै

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधबारबाट जारी छ। अर्को बैठक शुक्रबार बस्दैछ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि बस्न लागेको बैठकमा शीर्ष नेताहरूको असन्तुष्टि बुधबार नै छताछुल्ल भयो।  पार्टीको विधानअनुसार ३-३ महि...

  • एमसिसी समयमै अगाडि बढाउने प्रधानमन्त्रीको याेजना ‘बिफल’

    काठमाडौं :  अमेरिकाले दिएको म्यादभित्रै  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना तत्काललाई विफल भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक असार १७ सम्मका लागि स्थगित गरिदिएपछि एमसिसी...

  • बालुवाटारमै ओलीमाथि असन्तुष्ट पक्ष हावी हुँदै

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे सुरू हुने बैठक पार्टी अध्यक्ष एवम्‌ प्रधानमन्त्री ओलीका लागि निकै भारी पर्ने देखिएको छ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले...

  • नेकपाको स्थायी कमिटी बैठक १० असारमा, छलफलका विषय टुंगो लगाइँदै

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद बाहिर खासै चर्चामा नरहे पनि समाधान हुन सकिरहेको छैन। यसैबीच नेकपाले असार १० गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टीभित्रको आन्तरिक विषयमा देखिएको समस्या समाधानका लागि नेकपाले स्थायी कमिटीको बै...

  • एमसिसीमा अनिर्णयको बन्दी नेकपा

    काठमाडौं :अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अनिर्णयको बन्दी बन्दै गएको छ।  नेकपाले एमसिसीबारे निर्णय लिन नसक्दा संसदमा विचाराधीन रहेको एमसिसी नराम्ररी गिजोलिएको छ। नेकपाले एमसिसीबारे छल...

  • कोरोना नियन्त्रणमा सरकार चुक्यो, सेनालाई पनि विवादमा तान्यो

    काठमाडौं :  विश्‍वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ। कोरोनाले नेपाल पनि अछुतो रहन सकेको छैन। नेपालमा पनि प्रतिदिन कोरोना भाइरस संक्रमित थपिँदै गइरहेका छन्। कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि गरेको लकडाउन करिब ८० दिनपछि ...

  • 'प्रधानमन्त्रीले देखेजस्तो गणतन्त्रलाई खतरा छैन'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको संसद बैठकमा राष्ट्रपतिको विरोध गर्नेहरू गणतन्त्रविरोधी भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले लामो संघर्षबाट आएको गणतन्त्रलाई हलुकासँग लिएको भन्दै त्यो अभिव्यक्तिको विषयमा विभिन्न टीकाटिप्णी भइरहेको छ। राष्ट्रपति जस्तो निष्पक्ष...

  • शिक्षा क्षेत्रमा सरकार : बजेटमा चुक्यो, धेरै सांसद असन्तुष्ट

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको बजेटमा सामुदायिक विद्यालयको सुधारको लागि निजी विद्यालयलाई जिम्मा दिने विषय समावेश भएको छ।  यही विषयलाई लिएर राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक तातिरहेको छ। सरकारले ल्याएको बजेटको विषयम...

  • नेकपामा एमसिसी विवाद जारी : निर्णय अझै अन्योलमा

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादको कारणले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्योलमा परेको छ। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा एमसिसी परियोजनामा रकम विनियोजित भएपछि पुन विव...

  • नयाँ नक्सा, एमसीसी र कोरोनाबाट प्रधानमन्त्रीलाई फलिफाप

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चुलिएको विवाद यतिखेर केही उति चर्चामा छैन। नेताहरूबीच कटु वाद-प्रतिवाद पनि सुनिएको छैन। एक समय सत्ता बहिर्गमनको नजिक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पनि यतिखेर ढुक्क देखिएका छन्‌। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]