तुलसी भण्डारी

  • पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु, थपिए १४१ जना संक्रमित

    पर्सा : वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो। यस्तै, ७...

  • पूर्वमन्त्रीसहित पर्साका भिआइपीमा कोरोना

    पर्सा : बिहीबार बिहान वीरगन्जमा संक्रमण पुष्टि भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया आइसोलेसनमा गएका छन्।  वीरगन्जमा थपिएका ४३ नयाँ संक्रमितमा चौरसियासमेत  थिए। उनी केही दिनअघि मात्र काठमाडौंबाट वीरगन्ज आएका थिए। उन...

  • महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित पर्सामा १३३ संक्रमित थपिए

    पर्सा :   पर्सामा आज १३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। समूहमा कोरोना पुगेको पर्सामा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १ सय १६ जना नयाँ संक्रमितमा थपिएका छन् । त्यस्तै सिमरामा १७ नयाँ संक्रमित थपिएका हुन्। नारायणी अस्पताल वीरगन्ज...

  • पर्सामा फेरि एक संक्रमितको मृत्यु, कोरोनाले आजै मात्र दुईको निधन

    पर्सा :  कोरोना संक्रमण पुष्टि भई उपचारका क्रममा अस्पतालमा भर्ना गरिएका पुरुषको बुधबार निधन भएको छ। साउन १९ गते राति संक्रमण पुष्टि भएका वीरगन्ज १५ भिस्वाका ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो। हटस्पट बनेको पर्सामा बुधबार नै पोखरिया ९ कि १८ वर्...

  • वीरगञ्‍जमा कसरी फैलियो कोरोना ? को कहाँ चुके ?

    पर्सा : नेपालको प्रमुख प्रवेशद्वार मानिने वीरगञ्ज क्षेत्र यतिखेर कोरोना (कोभिड-१९) महामारीको चपेटामा परेको छ। समुदायसम्म कोरोना संक्रमण फैलिएको ठानी यो क्षेत्रलाई कोरोनाको हटस्पट भन्न थालिएको छ। गएको चैत ३० गते पर्सामा रहेका तीनजना भारतीय...

  • पर्साकी १८ वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि

    पर्सा : पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो। बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थ...

  • पर्सामा थपिए ६४ कोरोना संक्रमित

    पर्सा : पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। यस्तै, बाराका एक र रौतहटका दुई संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार जानकारी...

  • पर्सामा थप ४६ जना कोरोना संक्रमित थपिए

    पर्सा : पर्सामा फेरि ४६ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमित मध्ये १३ जना आफै शुल्क तिरी परिक्षण गराउने परेका छन्। उनीहरु स्थानीय विभिन्न औषधी उद्योगका श्रमिक पनि रहेको नारायणी अस्पतालले जनाएको छ।  बिहीबार राति थपिएका संक्रमितहरु पहिले संक्रमित भएक...

  • पर्सा र बारामा एकैदिन ५३ जना संक्रमित थपिए

    पर्सा : पर्सामा एकैदिन ५३ जना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन ५३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ३ जना बाराका र बाँकी सबै पर्सा जिल्लाका रहेको नारायणी अस्पतालले जनाएको छ। संक्रमित...

  • वीरगञ्‍जको कोभिड अस्पताल भरियो, थपिने बिरामी कहाँ राख्ने ?

    पर्सा : वीरगञ्‍जस्थित कोभिड अस्पताल संक्रमित बिरामीले भरिएको छ। साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामी बाहेक अरुलाई राख्ने ठाउँ नभएको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन्‌। अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार ​थपिने ...

  • लकडाउनभन्दा कडा निषेधाज्ञाभित्रकाे वीरगन्ज (फोटो फिचर)

    पर्सा : कोरोनाका कारण एकै दिन दुई जनासम्मको मृत्यु हुन थालेपछि पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबारबाट अनिश्चित कालका लागि निषेधाज्ञा लगाइएको छ।  शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको पहलमा सर्वदलीय बैठक बसी शनिबार बिहानैबाट निषेधाज्ञा लगाइएको हो।&...

  • 'सतर्कता अपनाउन चुक्यौं भने संक्रमणको बाढी आउँछ'

    पर्सा : कोभिड-१९ को विश्व महामारीबाट बच्न नेपालमा पनि चैत ११ गते रातिदेखि साउन ६ गते रातिसम्म लकडाउन गरियो। बुधबार उज्यालो भइसकेपछि आम नेपालीले लकडाउन हटेको महसुस गरे। तर लकडाउन हटे पनि संक्रमण समुदायस्तरमा फैलन सक्ने त्रास उत्तिकै छ।  गएको चैत ३० ग...

  • कोरोना संक्रमणबाट बाराकी एक युवतीको मृत्यु

    पर्सा : कोरोना भाइरस संक्रमणबाट बारामा एक युवतीको मृत्यु भएको छ। शुक्रबार साँझ मृत्यु भएकी परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया शवनम खातुनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो। उनको मृत्युअघि नै थ्रोट स्वाब संकल...

  • पर्सामा एकै दिन कोरोना शंकास्पद दुई जनाको मृत्यु

    पर्सा : कोभिड विशेष अस्पताल गण्डकमा उपचार गराइरहेकी एक किशोरीको शुक्रबार मृत्यु भएको छ। छिमेकी जिल्ला बाराको परवानीपुर ४ की १७ वर्षीय किशोरीको उपचारका क्रममा मृत्यु भएको हो।  शुक्रबार नै एक ८५ वर्षीया वृद्धाको कोरोनाका कारण गण्डक अस्पतालमा नै उपचारका क्रममा म...

  • वीरगन्जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

    पर्सा : पछिल्लो दुई दिनमा कोरोनाका कारण स्थानीयको मृत्यु हुन थालेपछि पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइने भएको छ। जिल्लाका राजनीतिक दलका प्रमुख, वीरगन्जमा महानगरपालिका नगर प्रमुख, जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरुको शुक्रबार बसेको सर्वदलीय बैठकले शनिबार बिहान ५ बजेब...

  • कोरोनाले पर्सामा पुन: १ वृद्धाको मृत्यु, देशभर मृतक संख्या ४४

    पर्सा : कोरोनाका कारण पर्सामा शुक्रबार फेरि एक स्थानीय वृद्धाको मृत्यु भएको छ। निमोनिया भएर केही दिनअगाडि वीरगञ्‍जको एक निजी अस्पतालमा भर्ना भएकी ८५ वर्षीया वृद्धाको शुक्रबार मध्यान्न मृत्यु भएको हो। बिहीबार मात्र उनलाई वीरगञ्‍जको नारायणी अस्पतालको विशेष कोभि...

  • ठोरीमा पहिलेकै स्थानमा गाडियो सीमा स्तम्भ

    पर्सा : पर्साको ठोरीस्थित सीता गुफामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ पुनः गाडिएको छ। शनिबार साँझ ५ बजेतिर उखेलेर फालेको अवस्थामा फेला परेको सीमा स्तम्भ शनिबार राति ९ बजे पुनः गाडिएको हो। शनिबार साँझ ५ बजे सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको थियो। नेपाल...

  • ठोरीमा सीता गुफा छेउको सीमास्तम्भ उखेलेर फालियो

    पर्सा : पर्साको ठोरीस्थित सीता गुफामाथि रहेको सीमास्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो साढे १२ बजेसम्म दुरुस्त रहेको सीमा स्तम्भ (पिलर) ५ बजे स्थानीयले हेर्दा उखेलेर फालेको अवस्थामा फेला परेको हो। ३५ नम्बर लेखिएको सीमा स्तम्भ नयाँ कायम गरिएको न...

  • ठोरीमा अयोध्यासँग मेल खाने आधार : प्रमाणित गर्ने कि त्यसै छाडिदिने ?

    पर्सा : दक्षिणतर्फ लमतन्न सुमेश्वर पर्वतको थाप्लोमै नेपाल र भारतबीचको ३५ नम्बर सहायक सीमास्तम्भ राखिएको छ। यो पर्वत ६०/६५ किलोमिटर पश्चिममा रहेको वाल्मीकि आश्रमतर्फ फैलिएको छ।   सुमेश्वर पर्वतले ठोरीको अमृतधाराभन्दा दक्षिणतर्फ कलकल बगिरहेकी चीता नदी...

  • प्रधानमन्त्रीले भनेजस्तै अयोध्यासँग मेल खाने आधार ठोरीमा! मन्दिर बनाउन बजेट

    पर्सा : प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त जयन्तीको अवसरका सोमबार(हिजो) अयोध्या र श्रीरामको प्रसंग उठाए। उनले रामायणको प्रसंगसँगै वीरगन्ज पश्चिम ठोरीमै अयोध्या भएको दाबीसहित बोले। जसको चर्चा नेपालमा मात्र हैन, पूरै भारतभरि भयो। त्रेता युगका श्रीरामको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]