साहित्य

  • 'यो जुनीमा मान्छे मानिन्छु कि मानिन्‍न'

    काठमाडौं : रुकुम पश्‍चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनामा तीन युवाको ज्यान गएको छ। जाजरकोटका तीन दलित युवकको हत्या गरिएपछि गायक प्रकाश सपुतले यो जुनीमा दलित समुदाय मान्छेको सूचीमा पर्नै गाह्रो भएको बताएका छन्। उनले यो जुनीमा दलितहरु मान्छे ...


  • अमेरिका निवासी डा. ढकालको 'वासदेखि पुनर्वाससम्म' विमोचित

    बस्टन : नेपाली-भाषी भूटानी डा. लक्ष्मीनारायण ढकालको 'वासदेखि पुनर्वाससम्म' नामक संस्मरणात्मक कृति अमेरिकाको केन्टकीमा शनिबार विमोचन गरिएको छ। कोरोना भाइरस महामारीका कारण मार्च २२ का दिन लोकार्पण गर्न तयार गरिएको डा. ढकालको उक्त कृतिको विमोचन मिति सारि...


  • कथा : रंगीन पोते

    काठमाडौंको तीनकुनेमा रहेको कार्यालय कीर्तिपुरबाट टाढा भएकोले म बानेश्वरमा भर्खर डेरा सरेको थिएँ हामीले ४ कोठाको फ्ल्याटका २ वटा कोठा भाडामा लिएका थियौँ । अर्को २ कोठामा १ परिवार  बस्थ्यो।  वास्तवमा उनको मप्रतिको हेराइ सुरुबाटै मला...


  • प्रधानमन्त्री ओलीको कविता, 'अब आँसु खसाउनु पर्दैन'

    काठमाडौं : यतिबेला देश कोरोना भाइरस संकटविरुद्ध लडिरहेको छ। चैत ११ देखि लकडाउन जारी छ। यही लकडाउनबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुग्देछ।  दुई ठूला तनावबीच प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एउट...


  • बसुन्धराश्री पुरस्कार डा गौतमलाई

    काठमाडौं : वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ।  ७५ हजारसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा दुवसु क्षेत्रीले जानकारी दिए। शनिबार बसेको प्रतिष्ठानको...


  • विश्वव्यापी कविता प्रतियोगितामा मनोज भए सर्वोत्कृष्ट

    काठमाडौं : सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता– २०७६ मा रौतहटका मनोज विश्वकर्मा सर्वोत्कृष्ट भएका छन्। ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशिको प्रतियोगितमा विश्वकर्माको कविता ‘हजारौं हातको हस्ताक्षर’ सर्वोत्कृष्ट भएको हो। तीन ...


  • हेम सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता गर्ने, विजेतालाई हजार डलर

    काठमाडौं :  हेम सरिता पाठक फाउन्डेसनले  विश्वव्यापी खुला भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।  स्थानीय तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार मौलाउँदै गएको तर सजाय दिनुको सट्टा सरकारले उनीहरुलाई संरक्षण दिइरहेको भन्दै फाउ...


  • तिमी अलि परै बस...

    तिमी अलि परै बस, केही दिन घरै बस, म अलि वरै बस्छु, केही दिन घरै बस्छु। भलाइको लागि नै हो, तिमी अलि परै बस। उनीहरू खटिरहेछन्, हाम्रो खुशीका लागि, उनीहरू डटिरहेछन्, हाम्रो जीतका लागि। सम्मानमा उनीहरूको, तिमी अलि परै बस। आफैंलाई भुलिरहेछन्, हाम्रो जीवन...


  • धर्म बेच्‍ने मान्छे

    कोरियाको दोङ्देमुन भन्ने ठाउँ 'मिनी नेपाल' हो। नेपालीले अड्डा जमाएका छन्। यसको एक कुनालाई नेपाली स्वादमा 'रत्नपार्क' भने पनि हुन्छ। यहाँका लोकल कोरियनहरू नेपालीको अघि छायामा पर्छन्। सडकका फुटपाथे कोरियन व्यापारीले नेपालीमा सम्बोधन गर्छन्, '...


  • कविता : बास्‍ना

      आज मलाई जाबो हावाको झोक्काले हैरान बनाएर गयो कहाँ हो कहाँ मैले सुँघेको कहिले हो कहिलेको यादहरू कस्तो कस्तो बास्‍नाले सम्झाएर गयो । वनझाँक्री, सुनको लौरो वनझाँक्रीको पछाडी फर्किएको पैताला वनझाँक्रीको ठूला-ठूला फाँचा भएकी स्वास्नीको डरले...


  • संस्मरणात्मक कृति 'उक्लिएको मान्छे' सार्वजनिक

    काठमाडौं : भक्तराज रन्जितको संस्मरण कृति 'उक्लिएको मान्छे' एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंको लेखन कुञ्जमा वयोबृद्ध अग्रज पत्रकार भैरव रिसालले कृति लोकार्पण गरेका हुन्। कृति लोकार्पण गर्दै रिसालले  रन्जितले जीवनमा भोगेका र देखेका कुरालाई सं...


  • कविता कविले लेख्दैन

    कविता कविले लेख्दैन कविता झरिले लेख्छ कविता घामले लेख्छ कविता हिमालले लेख्छ कविता फुलले लेख्छ कविता आजाद उडेका चराहरुले लेख्छन्  कविता इन्द्रेणीले लेख्छ कविता झरनाले लेख्छ यान्त्रिक चिजले कविता लेख्दैन कविता कविले लेख्दैन कविता गाउँ छाड्न बाध्य युद्धले ...


  • पहिलो फिल्म 'आमा’का पटकथाकार श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

    काठमाडौं : नइ प्रकाशनले भारत काशीका प्रथम नेपाली कथानक चलचित्र ’आमा’को पटकथा र सम्वाद लेखेका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाखसहित ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ...


  • बिन्दा पाण्डेको 'समानताका पाइलाहरू' बजारमा

    काठमाडौं : सांसद डा. बिन्दा पाण्डेको पुस्तक “समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण” अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आएको छ। लामो सयमदेखि नेपाली महिला आन्दोलन नियालिरहेकी पाण्डेले राजनीतिलाई परिवर्तनको सा...


  • जनकपुरमा महामूर्खको खोजी !

    जनकपुरधाम : मिथिला नाट्य कला परिषद् (मिनाप) ले जनकपुरमा यस वर्ष पनि धुमधामका साथ होरी महोत्सव र महामूर्ख सम्मेलन गर्ने भएको छ। १२ औं महामूर्ख सम्मेलनमा ‘महामूर्ख’ उपाधि दिने व्यक्तिको खोजीमा मिनापको टिम लागेका छन्। अहिले जनकपुरमा यसवर्ष कसले...


  • भोटेकोशीको किनारमा खसेको राष्ट्रियता

    कहिलेकाहीँ यो दुई पाउको दिमागलाई दुई टन भन्दा पनि ठुलो दुःख दिन मन लाग्छ। अक्सर यस्तै बेला सोची बस्छु। कस्को होला यो सारा भूगोल? मान्छे को कि देउता को? कसले सुरु गर्याे होला राष्ट्रियता भन्ने भ्रम। देश ले कि सिमाना ले? मान्छेले स्व...


  • कविता : मार्क्स र पुलिस

    यतिबेला म कुनै अपराधी जस्तो किताब बोकेको आरोपमा समातिएको छु सिमानामा पुलिस खोतली रहेछ मेरो झोला ओल्टाई पोल्टाई गरेर निहाली रहेछ किताबको अक्षर र आपत्ति जनाइ रहेछ किताबले बोकेको विचारसँग। ओ मेरो प्रिय दोस्त कार्ल मार्क्स यतिबेला म तिमीले लेखेको...


  • असमिया लेखिकाको उपन्यास ‘डम्फु’ नेपाली बजारमा

    काठमाडौंः भारतको पूर्वोत्तर राज्य असमकी साहित्यकार रूमी लस्कर बोराद्वारा असमिया भाषामा लिखित तथा डा. सरिता शर्माद्वारा अङ्ग्रेजी भाषामा अनूदित उपन्यास ‘डम्फु’ काठमाडौँमा विमोचन गरिएको छ । लेखिका बोरा र अनुवादिका डा.शर्माको उपस्थितिमा बागबजारस्थित सिट...


  • कथा : वनपाले

    धर्तीमा म जन्मेको दिन ठूलो जहाज खस्यो। धेरै मान्छे मरे। साउनको महिना, ठूलो झरी पर्‍यो, मान्छेका आँसु त्यही झरिले बगायो। झरीसँगै बगेका आँसुको कसले मतलब गर्ने! दुनियाँ आँसुमा डुबे पनि म खुसी थिएँ। मैले यस धर्तीमा जन्म लिन पाएको थिएँ। मैले संसार देख्न ...


  • कविता : बिदाइमा

      ‘गएँ है!’ भन्न नपाई छुट्टिनुपर्‍यो त्यो दिन बिदाइको हात हल्लाउन पनि पाइएन न पाइयो एकफेर शुभयात्राको कामना गर्न तिमीलाई   न दिनै पाइयो स्मृतिको चिनुस्वरूप वर्षौं साँची राखेको बुट्टे रुमाल   यसै छु...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]