कोभिड-१९ {अपडेट}

  • काेराेनामुक्त भइसकेकाे धनकुटामा फेरि भेटिए ३ संक्रमित

    धनकुटा : सरकारले धनकुटालाई कोरोनामुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएकामा छ...


  • मंगलबार १ सय १६ काेराेना संक्रमित थपिए, ३४ जना डिस्चार्ज

    काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।  त्यस्तै, मंगलबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३४ जना रहेका छन्। हा...


  • बैतडीमा विदेशबाट साढे १२ हजार फर्के, १८ सयको मात्रै स्वास्थ्य परीक्षण

    बैतडी : भारत तथा तेश्रो मुलुकबाट बैतडीमा १२ हजार ५९५ जना फर्केका छन्। कोरोना भाईरसको महामारी फैलिएसँगै गएको फागुन १० देखि हालसम्म सो संख्यामा नेपालीहरू बैतडी भित्रिएका हुन्। भारतबाट फर्किएका सबैको परीक्षण गर्ने भनिएको भएपनि हालसम्म जिल्लामा १ हजार ८८१ जनाक...


  • डब्लुएचओले भन्यो, कोरोनाविरुद्ध लापरवाही नगरौँ झन भयावह हुनसक्छ

    काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला अधिकांश देशहरु गलत दिशातर्फ अघि बढिरहेको बताएको छ। डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले रणनीतिक काम र परीक्षणको दायरा बढाउनु पर्नेमा अधिकांश दे...


  • लिखु गाउँपालिकाको एउटा गाउँ सिल

    ओखलढुङ्गा : कोरोना संक्रमणका कारण लिखु गाउँपालिकाको एक गाउँ सिल गरिएको छ। वडा नम्बर २ को कुवापानीको विशंखे टोल सिल गरिएको हो। असार २६ मा कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय क्यान्सरपीडित वृद्धलाई थप उपचारका लागि अन्यत्र पठाउन समस्या भएकाले २५ घरधुरी सिल गरिएको...


  • विश्वमा १ करोड ३२ लाख भन्दा बढी कोरोना संक्रमित

    काठमाडौं :  विश्वभर पछिल्लो २४ घण्टामा झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। १ लाख ९४ हजार ५ सय जना थपिएसँगै कोरोना संक्रमितको कूल संख्या १ करोड ३२ लाख २८ हजार नाघेको छ।  सबैभन्दा धेरै अमेरिकामा ६४ हजार बढीमा नयाँ संक्रमण पुष्टि भएको छ। भारतमा...


  • सुर्खेतमा थुनुवाको सम्पर्कमा रहेका दुई प्रहरीमा कोरोना

    सुर्खेत : जिल्ला प्रहरी कार्यालयका दुई प्रहरीमा कोरोना पुष्टि भएको छ। सुर्खेतमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३६ वर्षीय एक थुनुवामा तीन दिनअघि कोरोना भाइरस संक्रमण देखा परेपछि उनको सम्पर्कमा रहेका प्रहरीमा पनि कोरोना देखिएको हो।  थुनुवाको सम्पर्कमा आ...


  • कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

    दैलेख : कर्णाली प्रदेशमा सोमबार थप ४७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएअनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना, रुकुम पश्चिम चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणम...


  • सल्यानमा ३४ संक्रमित डिस्चार्ज, अब १७ जना बाँकी

    सल्यान : सल्यानमा सोमबार ३४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। लुहापिङको आइसोलेसनबाट उनीहरु आज घर फर्किएका स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।  डिस्चार्ज हुनेमा कुमाख गाउँपालिकाका १५, बनगाड कुपिण्डे नगरपालिकाका ९, शारदा नगरपालिकाका ३ र ...


  • साेमबार देशभर थपिए १ सय ४४ जना संक्रमित

    काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍व...


  • चौरजहारी अस्पतालबाट कोरोना जितेर २० जना फर्किए

    रुकुम : कोरोना भाइरस निको भएपछि रुकुम पश्चिममा २० जना नागरिक घर फर्केका छन्। जिल्लाको चौरजहारी नगरपालिका-१ मा अवस्थित अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराएका नागरिकको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो।  जसमध्ये सल्यान वनगाड कुभिन्डे...


  • १०४ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

    काठमाडौं :  बेलायतमा १०४ वर्षीया वृद्धाले कोरोना भाइरसलाई जितेकी छन्। अस्पताल नै नगई बेलायतकी ग्रेस ग्रीनवुडले कोरोना भाइरसलाई जितेकी हुन्।  पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएको थियो। तर, उमेरका बावजुद पनि उनलाई...


  • क्वारेन्टाइनमा रहेका सबैको पिसिआर परीक्षण गरिने

    डडेल्धुरा :  सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरूको पिसिआर परीक्षण गरिने भएको छ।  स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आई यहाँका क्वारेन्टाइनमा बसेका सम्पूर्णको पिसिआर परीक्षणका लागि नमुना पठाउन अनुरोध गरेको...


  • कोरोना रोक्न भन्दै दक्षिण अफ्रिकाले मदिरा बिक्री वितरणमा रोक लगायो

    दक्षिण अफ्रिकाले तीब्ररूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै दक्षिण मदिरा बिक्रीमा रोक लगाएको छ। राष्ट्रपति सिरिल रामफोसाले मदिरामाथिको प्रतिबन्धले मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताएका छन्। यस्तै रातको समयमा घर बाहिर निस्किन नपाउने गरी कर्...


  • लुभूमा एकै घरका १० जनालाई कोरोना संक्रमण

    ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने ...


  • बागलुङमा कोरोना : परीक्षण घटेको कि संक्रमित ?

    बागलुङ : शनिबार बागलुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भयो। यसलाई बागलुङबासीले सामान्य रुपमा लिए। पछिल्लो एक सातायता जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएकाले यसको त्रास कम हुँदै गएको महसुस गरिए पनि वास्तविकता भने फरक छ।  तीन साता प...


  • देशभर आज १४७ जना निको भए, ८२ थपिए

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए...


  • ऐश्‍वर्या राय बच्‍चन र छोरी आराध्याको पनि कोरोना रिपोर्ट पोजेटिभ**

    मुम्बई : बच्चन परिवारका सदस्यहरु अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्‍वर्या राय बच्चनको पनि कोरोना रिपोर्ट पोजेटिभ* आएको छ। दुई बाबुछोरामा शनिबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसँगै छोरी आराध्यामा पनि कोरोना पोजेटिभ* देखिएको समाचार टाइम्स अफ इन्डिया...


  • गण्डकी प्रदेशका ७ जिल्लामा थपिए १५ जना कोरोना संक्रमित

    काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका सात जिल्लामा १५ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा ६ जना थपिएका छन्। त्यस्तै बागलुङ, पर्वत र गोरखामा २/२ जना नवलप...


  • अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना

    काठमाडौं : भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्। उनले आमालाई कोरोना पुष्टि भएपछि भाई बुहारी र अन्य परिवारका...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]