समाज

धरान उपमहानगरपालिकाले 'क्रिसमस डे'मा बिदा दिने

पुस ९, २०७७

    काठमाडौं : धरान उपमहानगरपालिकाले क्रिसमसका अवसरमा सार्वजनिक विदा दिएको छ। आज बसेको कार्यपालिका बैठकले इसाई धर्मावलम्बीको पर्व 'क्रिसमस डे' मा बिदा दिने निर्णय गरेको हो।

    ‘इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डे २०२० को अवसरमा मिति ०७७–९–१० गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त १ दिन धरान उपमहानगरपालिका नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ।’ सूचनामा भनिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]