राजनीति

राजसंस्था र हिन्दुराष्ट्रको मागसहित राप्रपाको प्रदर्शन (फोटो फिचर)

पुस ११, २०७७

    काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ। र्‍याली बबरमहलबाट शुरु भएर । र्‍याली थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको छ।

    र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा,  डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी रहेका छन्।

    केही तस्वीर झलक :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]