समाज

पूर्वराजा ज्ञानेन्द्र आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने

पुस ११, २०७७

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पत्नी कोमल सहित पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन्। पूर्व-राज दम्पत्ती झापाको दमकमा रहेको हिमालयन टी स्टेट स्थित रहने  बताइएको छ। 

    प्रेस सचिव फणिराज पाठकका अनुसार भोलि  पूर्व राज दम्पत्ती गएको  केही दिनपछि पूर्व युवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ।

    झापा बसाइको क्रममा पूर्वराजाले  विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]