राजनीति

संसद विघटनविरुद्ध जसपाले जनप्रदर्शन गर्दै

पुस १२, २०७७

    काठमाडौं : जनता समाजवादी पार्टी जसपाले संसद विघटनविरुद्ध आज जनप्रर्दशन गर्दैछ। 

    दिउँसो १२ बजे रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्‍याली निकाल्ने तयारी भएको जसपाले जनाएको छ।   र्‍यालीपछि शान्तिबाटिकामा नै हुने कोणसभालाई नेताहरु डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्नेछन्।

    संसद विघटनपछि जसपाले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ। यस्तै प्रमुख प्रतिपक्षी कांग्रेसले भोलि देशव्यापी विरोध सभा गर्नेछ। सत्ताधारी दल नेकपाको असन्तुष्ट पक्ष प्रचण्ड नेपाल समूहले पनि पुस १४ गते विरोध सभा राखेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]