विराटनगर : दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ। राम नवमीको अवसरमा एउटा समूह...
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आह्वान गरेकी छन्। पुस १७ गते शुक्रबारका लागि राष्टपतिले राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।
नेपालको संविधान धारा ९३ उपधारा १ बमोजिम बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार ४ बजे अन्तर्राष्टिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्नेछ।
सरकारले राष्ट्रियसभा अधिवेशनका लागि गत शुक्रबार सिफारिस गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।