विश्व

अमेरिकी नवनिर्वाचित उपराष्ट्रपतिले लगाइन् कोरोना खोप

पुस १५, २०७७

    न्युयोर्क :  अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९  खोप  लगाएकी छन्।

    मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना  खोप लगाएकी हुन्। उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने पनि बताइन्। 

    खोप कतिखेर लगाइयो भनेर आफूले महसुस नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘कोरोनाको खोप पीडारहित र सुरक्षित छ, वैज्ञानिकप्रति मलाई भरोसा छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]