काठमाडौँ : जटिल प्रकारका नसर्ने रोगहरुले मानिसको मृत्यु हुने संख्या बढ्दै गएको अवस्थामा कुकुरले टोकेर पनि मानिसको ज्यान गइरहेको छ। टेकुस्...
काठमाडौं : कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीलाई अस्पताल भर्ना गरिएको छ। केही दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका अधिकारीलाई स्वास्थ्यमा समस्या आएसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको बताइएको छ।
उनलाई ज्वरो नघटेपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनी हिजो मंगलबारदेखि पाटन अस्पतालमा उपचार गराइरहेको बताइएको छ।
अस्पतालका अनुसार अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।