स्वास्थ्य

बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु

बैशाख २९, २०७८

    काठमाडौंं : बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ।

    बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीकाअनुसार बाँकेको कोहलपुर नगरपालिका-११ का ४१ वर्षीय पुरुषको जिल्ला स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको छ। 

    सोही अस्पतालमा कोहलपुरका ६४ वर्षीय महिलाको मृत्यु भएको छ। त्यस्तै, बर्दियाका तुल्सिपुर उप महानगरपालिकाका ६६ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे निधन भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]