पर्वत : एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशक...
काठमाडौं : बहराइनमा कार्यरत नेपालीले नेपालको लागि स्वास्थ्य सामग्री खरिद गर्न १३ लाख ९० हजार रुपैयाँ रकम संकलन गरेका छन्।
अक्सिजनलगायत स्वास्थ्य सामग्रीको खरिद गर्न सहयोग रकम संकलन गरेको बहराइनको नेपाली राजदूतावासले जनाएको छ। छोटो समयमै एक सय थान सिलिन्डर खरिदका लागि त्यति धेरै रकम उठाएको भन्दै राजदूतावासले सहयोग गर्नेहरूलाई धन्यावाद ज्ञापन गरेको छ।
यसअघि पनि उनीहरुले करिब पाँच सय ६० थान अक्सिजन खरिद गरी नेपाल पठाएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।