काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
काठमाडौं : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेसक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ।
मंगलवार बिहान आधार शिविरबाट फर्कंदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिउँमा चिप्लिएर मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।