काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
काठमाडौं : दोस्रो लहरको कोरोना संक्रमणका कारण वैशाख १६ गतेदेखि देशभर निषेधाज्ञा जारी छ। काेराेनाबाट बच्न अत्यवश्यक कामबाहेक सर्वसाधारण घरभित्रै बसिरहेका छन्। निषेधाज्ञामा पनि महिलाहरु भने जोखिम मोलेरै फोहोर व्यवस्थापनमा सक्रिय छन्।
काठमाडाैं चावहिलस्थित फोहोर संकलन केन्द्र ‘परिवर्तन सेवा प्रालि’मा अहिले महिलासहित करिब २५ कामदारहरु संकलित फोहोर छुट्याइरहेका छन्। कोरोना संक्रमण भन्दा पनि उनीहरुलाई परिवार र भोको पेटको चिन्ता छ। स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै काम गरेको उनीहरुको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।