विश्व

सरिफको मुटुको शल्यक्रियाका लागि मोदीको शुभकामना

जेठ १६, २०७३

    नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको यही मे ३१ मा हुने ओपन हार्ट सर्जरीको सफलताका लागि शुभकामना दिनुभएको छ । 

    शनिबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी प्रधानमन्त्री शरिफ बेलायत मुटुको उपचारको सफलता एवम् शीघ्र स्वास्थ्य लाभको शुभकामना दिनुभएको हो । पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले शुक्रबार प्रधानमन्त्री शरिफको आगामी मङ्गलबार बेलायतमा ओपन हार्ट सर्जरी गरिन लागेको बताउनुभएको थियो । 

    उहाँलाई मुटुको शल्यक्रियाका लागि बेलायत जान पाकिस्तानी डाक्टरले सल्लाह दिएका थिए । 

    उपचारपछि प्रधानमन्त्री शरिफ करिब एक साटा बेलायती अस्पतालमा रहनु हुनेछ । 

    पाकिस्तानी प्रधानमन्त्री शरिफकी छोरी मरियम नवाजले आफ्ना पिताको ओपन हार्ट सर्जरी बेलायतमा हुने पुष्टि गर्नुभएको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]