काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडौं : मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले आफूहरुले उठाउँदै आएको माग सम्बोधनको ठोस धारणा नआएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको गठबन्धनको बैठकले आफूहरुले उठाउँदै आएको संविधानसँग सम्बन्धित माग सम्बोधनका विषयमा ठोस धारणा नआए नयाँ सरकारमा सहभागी नहुने निर्णय गरेको हो।
गठबन्धनका संयोजक उपेन्द्र यादवले माग सम्बोधनको ठोस धारणा नआएसम्म सरकारबो कुनै निर्णय नहुने स्पष्ट पारे। उनले सिमांकनसँग सम्बन्धित माग सम्बोधन पहिलो प्राथमिकता भएका बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।