समाज

पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

साउन १५, २०७३

    बनेपा : काभ्रेपलाञ्चोकको धुसेनी शिवालय गाविस–६ मा शनिबार एक घर पुरिदा एक बालिकाको मृत्यु भएको छ। 

    पहिरोले कान्छा विककी ७ वर्षीया छोरी सजिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ। 

    प्रहरी नायब उपरीक्षक नवीनराज राईले पहिरोले पुरिएर कान्छकी १० वर्षीया जेठी छोरी सविता घाइते भएको जानकारी दिए। सो घटनामा कान्छाकी श्रीमती लक्ष्मी विक सामान्य घाइते भएकी छिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]