इलाम : इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्र...
झापा : बालिकालाई जवरजस्ती बलात्कार गरी हत्या गर्ने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । शान्तिनगरकी ११ वर्षीया बालिकालाई बलात्कार गरेपछि छुरा प्रहार गरी हत्या गर्ने मेची नगरपालिकाका ३० वर्षीय राजकुमार राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबारेस्थित मामाघरमा विदा मनाउन गएकी बालिकालाई राजबंशीले बलात्कारपछि हत्या गरेका थिए । राजबंशी झापामा नै ज्याला मजदुरी गर्ने व्यक्ति हुन् । उनलाई कन्चनपुर भिमदत्त नगरपालिका–११ महेन्द्रनगर गड्डाचौकी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।